सधैं आक्रामक दुर्गा प्रसाईं आज नरम सुनिए, सक्नेलाई ऋण तिर्न सुझाव
जानकारी केन्द्र
२०७९, फाल्गुन, ३०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले ऋण तिर्न सक्नेहरुलाई तिर्नको लागि सल्लाह दिएका छन् । उनलेआफूहरुको आन्दोलन त ऋण तिर्न नसक्नेहरूका लागि भएको स्पष्ट पारेका छन् । सधैं आक्रामक सुनिने प्रसाईँ आज नरम सुनिएका छन् ।
आज मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले यस्तो बताएका हुन् । उनले आफूले ऋण तिर्नु पर्दैन भनेर नभनेको तर तिर्न नसक्नेहरूका लागि सरकारले ऋण मिनाहा गरिदिनुपर्ने बताएको स्पष्ट पारे । उनले बारम्बार लघुवित्त र सहकारीलाई राज्यले जिम्मा लिनुपर्ने माग गरे ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

