• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १० घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • ११ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १३ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १४ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • १४ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १७ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १७ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १८ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

जीरा र मेथी पानी पिउँदा स्वास्थ्यलाई फाइदै फाईदा

जानकारी केन्द्र २०८०, आश्विन, २१

हाम्रो दैनिक व्यस्त जीवनयापनको कारणले गर्दा हाम्रो स्वास्थ्यलाई विशेष समय दिन सकिरहेका छैनौं । जसले गर्दा हाम्रो स्वास्थ्य झन् खराब र कमजोर हुँदै गईरहेको हुन्छ । अल्छीपनले गर्दा मोटोपन बढ्ने र इम्युन सिस्टम कमजोर हुँदै जाने समस्या बढ्दो छ । अहिलेको ब्यस्ततासँगै मानिसहरुको तौल बढ्ने समस्या पनि बढ्दो छ । मानिसहरु तौल घटाउन चाहन्छन् तर कुनै कसरत तथा ब्यायम नै नगरी । दैनिक व्यायाम गर्नुको स्वास्थ्यको लागि एकदमै फलदायी हुन्छ ।

हाम्रो भान्सामा अनेकौँ प्रकारका मसलाहरु हुन्छन् । जसले हाम्रो खानालाई स्वाद बढाउनुको साथै हाम्रो स्वास्थ्यलाई फाइदा पु¥याइरहेका हुन्छन् । जसमध्ये जीरा र मेथीले निकै फाइदा गर्दछ । जीरामा भिटामिन सी, के, बी१,२,३ राम्रो मात्रामा पाइन्छ भने, मेथीमा प्रोटिन, फ्याट, कार्बोहाइट्रेट र फाइबर पाइन्छ । जीरा र मेथी भिजाएको पानी खानाले पेटसम्बन्धि समस्याहरु नियन्त्रण गर्नुका साथै तौल घटाउन मद्दत गर्दछ । जीरा र मेथीलाई रातीको समयमा दुई चम्चा जीरा र दुई चम्चा मेथी पानीमा भिजाई बिहानको समयमा खालीपेट त्यसको पानी पिउनुपर्दछ ।

१. जीरा र मेथीको पानी नियमित पिउनाले पेटसम्बन्धी समस्या नियन्त्रण गर्नुको साथै पेटमा रहेको विषाक्त पदार्थलाई बाहिर निकाल्नमा मद्दत गर्दछ ।
२. खाली पेटमा जीरा र मेथीको पानी पिउनाले कब्जियत हुनबाट बचाउछ ।
३. जीराको पानी नियमित पिउनाले शरीरमा इलेक्ट्रोलाइट सन्तुलन राख्न मद्दत गर्दछ ।
४. जीरा र मेथीको पानीले अपच भएको बेलामा फाइदा गर्दछ ।
५. जीरा र मेथीको दैनिक प्रयोगले तौल कम गर्न मद्दत गर्दछ ।
६. यसको प्रयोगले छालामा हुने संक्रमण नियन्त्रण गर्नुको साथै अनुहारमा चमक ल्याउदछ ।
७. मेथीको पानीले मधुमेह नियन्त्रण गर्न मद्दत गर्दछ ।
८. जीरा र मेथीको पानी पिउनाले आन्द्राको समस्याबाट छुटकारा मिल्दछ ।
९. मेथीको प्रयोगले कोलेस्टेरोल कम गर्न मद्दत गर्दछ र मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
१०. खाना खानुभन्दा पहिले मथीको दाना चपाउनाले मुटुमा हुने जलन हटाउन मद्दत गर्दछ ।
११. मेथीलाई भिजाएर त्यसको पानी वा दाना खानाले सुगर कम गर्न मद्दत गर्दछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, सबैभन्दा उच्च जोखिम काठमाडौंमा

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.