उपनिर्वाचनः एमाले उम्मेदवार सुहाङले दर्ता गराए उम्मेदवारी
जानकारी केन्द्र
२०८०, चैत्र, २४
काठमाडौं। आगामी बैशाख १५ गतेको लागि हुने इलाम–२ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्। एमालेका उम्मेद्वार सुहाङले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेद्वारी दर्ता गराएका हुन् ।
उनको उम्मेद्वारी दर्ताको लागि एमाले र माओवादी केन्द्रका नेताहरु दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । यसअघि जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप) पहिलो मनोनयन दर्ता गराएका थिए ।
सुहाङ दिवङ्गत नेता सुवास नेम्वाङका कान्छा छोरा हुन् ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग

