• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क
  • ७ घण्टा 

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु
  • ७ घण्टा 

रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित
  • ८ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो
  • ८ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ९ घण्टा 

२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २० घण्टा 

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
  • २० घण्टा 

एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

  • २. एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

  • ३. चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६

  • ६. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ७. सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

  • ८. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • ९. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • १०. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

के हो डिप्रेशन (उदासिनता) ? कारण, लक्षण र सामधान

admin २०७१, चैत्र, १६

कुनै पनि दुर्घटना, अापतविपतमा मावनिस भावुक भएर उदास हुनु वा चिन्तित बन्नु सामान्य हो यस्तो चिन्ता केहि समयमा हराउदै जान्छ। तर कुनै पनि मानिस लामो समय सम्म दैनिक जसो चिन्तित रहने वा उदास भैरहने भए त्यतो डिप्रेशनको लक्षण पनि हुनसक्छ। डिप्रेशन जस्लाइ पनि जुनसुकै बेला हुनसक्छ यो मानिस अनुशार फरकक फरक हुन्छ। उदासिनता रोग भए पनि उपचार हुन्छ र रोगको प्रकृति अनुशार ढिलो चाँडो निको पनि हुन्छ । यसको जति चाडो उपचार गर्नु राम्रो हुन्छ ।

डिप्रेशन(उदाशिनता) कसरि पत्ता लगाउने / लक्षण

• उदाशिनताका लक्षण कसैलाइ कम कसैलाइ धेरै हुनसक्छन यहाँ बताइएका मध्ये जुन पनि हुनसक्छ।
• जुनसुकै समयमा मन उदास हुने, कुनै चिजमा अfन्नद नअाउने, ध्यान नलाग्ने,थकान महशुस गर्ने, कुनै पनि काम गर्न जाँगर नअfउने ,
• दिन भरि सुतिरहन मन लाग्ने,बिना कारण रूने, अरू मन्छे सँग घुलमिल गफगाफ गर्न मन नलाग्ने,
• मनमा नकारात्मक कुरा खेल्ने, विवश,निराश,बेकार महशुस गर्ने,
• लगाउने, खाने कुरामा बेवास्ता गर्ने, अfफै लाइ दोषि बनाउने भावना तिव्र रूपमा बड्न सक्ने,
• खान मन नलाग्ने, शारिरिक रूपमा कमजोर हुदै जाने, निन्द्रा नियमित नहुने,
• अात्महत्या गर्ने सम्मको सोच अउने, सम्पत्ति, स्वास्थ, अफन्त गुम्ने डर मनमा अाइरहने,

किन हुन्छ त डिप्रेशन ?

 कोहि लाइ डिप्रेशन एक पटक मात्र हुन्छ भने कसैलाइ पटक पटक हुन सक्छ यहाँ सम्मकी एक पटक ठिक भए पछि फेरि केहि महिना वा वर्ष पछि पनि देखिन सक्छ। डिप्रेशन वंशाणुगत पनि हुनसक्छ तर वंशाणुगत नै मात्र हुन्छ भन्ने छैन। डिप्रेशन जिवनमा घट्ने घटनाको रणले हुनसक्छ जस्तो कि अाफन्तको मृत्यु, धन सम्पतिको चिन्ता, अfपसि सम्बन्धको समस्या, शारिरिक बिरामको लामो असर, जागिर; स्कुल; घर-परिवारमा मतभेद वा दवाव हुनु। डिप्रेशन विना कारण पनि हुन सक्छ। कुनै वेला डिप्रेशन शारिरिक रूपमा पनि देखिन सक्छ र त्यो प्रेशनकै लक्षण हो भनेर थाहा नहुन पनि सक्छ।

डिप्रेशन भयो भने के गर्ने ? / उपचार

 उमेर र स्थिति जस्तो भए पनि जो कोहि लाइ डिप्रेशन हुन सक्छ। यसमा लजाउनु पर्ने कुनै कारण छैन। डिप्रेशनको उपचार सम्भव छ। जति सक्यो चाडो उपचार गर्यो त्यतिनै कम समयमा ठिक हुन्छ। सामान्य प्रकारको डिप्रेशन लाइ अषधि खानु पर्दैन। परिवार वा डाक्टर सल्लाह सहयतामा दुइ हप्ता सम्ममा बिस्तारै ठिक हुदै जान्छ। दुइ हप्ता सम्ममा पनि ठिक भएन भने मनोचिकित्शक सँग परामर्ष (काउन्शिलिङ) लिएर केहि समयको लागि समस्याको सामधान गर्न सकिन्छ। यसका साथै व्याम गर्नु पनि उचित उपाय हुनसक्छ चिकित्शकको सल्लाह अनुसार हप्तामा ४५ मिनेट देखि १ घन्टा सम्म तिन तहमा १० देखि १२ हप्ता सम्म गर्न सकिन्छ।सल्लाह लिनु सवै भन्दा राम्रो उपाय हो अफ्नो कुरा (बिराम) लाइ लुकाएर राखे अगोमा घिउ थपे जस्तै हुन्छ यदि मध्यम वा कडा खालको डिप्रेशन हो भने चिकित्सकको सल्लाह अनुशार एन्टि डिप्रेशन ( डिप्रेशन सँग प्रतिरोध गर्ने) अषधि खानु पर्छ। साहयताको लागितनाव बाट बच्ने, वास्तविकतामा पुरा हुने खालको लक्ष लिने, सामान्य व्याम गर्ने, संगित सुन्ने,किताव पढ्ने अदि अाफु खुसि हुने खालका कार्यहरू गरेर शरिर र मन लाइ तनाव मुत्त बनाउने।

धेरै फलफुल, साग सब्जि जस्ता स्वस्थकर खानेकुरा हरू खाने। अfफ्ना समस्या हरू छन भने खुलेर साथि,परिवार, डाक्टर लाइ भन्ने। अफ्ना समस्या लुकाएर कहिलै पनि नबस्ने। अफ्ना समस्या लुकाए झन ठुलो समस्या निम्तन सक्छ राति गहिरो निन्द्रा निदाउने, सुत्नु भन्दा अघाडि चिया, कफि वा भारि खाने कुरा हरू नखाने निदाउने समयमा धेरै चम्किलो बत्ति नबाल्ने, हल्का संगित सुनेर वा केरा र दुध खाएर सुत्नाले गहिरो निन्द्रा लाग्न मद्दत पुग्छ। जाड, रक्सि, खैनि, चुरोट अfदि मद्धपान, धुम्रपान गर्नु हुदैन डिप्रेशन हुन बाट सधै बचाैं, यदि भै गए जति सक्दो चाडो उपचार गराैं, डिप्रेशनका बारेमा अाफुले जानेका कुरा अरू लाइ पनि भनेर डिप्रेशन (उदाशिनता) मुत्त समाजको निर्माण गराैं .

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क
जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु

ताजा

शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.