धनकी देवी लक्ष्मीलाई खुसी पार्न राति नर्गनुस् यी काम
देवीदेवताको पूजा गरेर मात्रै उनीहरूको कृपा पाइने हुँदैन । त्यसको लागि हामीले कस्तो काम गर्न हुन्छ अनि कस्तो काम गर्न हुँदैन भनेर पनि बुझ्नुपर्छ । हिन्दु धर्मग्रन्थ महाभारतमा एउटा श्लोक उल्लेखित छ, जसले कुनकुन काम गर्दा धनकी देवी लक्ष्मी माता रिसाउँछिन् भनेर उल्लेख गरिएको छ । त्यस श्लोकमा ६ वटा यस्तो काम उल्लेखित छ, जसले घर-परिवारमा दुःख, अशान्ति अनि गरिबी निम्त्याउँदछ। हेरौँ, के-के काम गर्दा लक्ष्मी माता रिसाउँछिन्ःहाई आउनु निस्क्रियताको पहिचान हो । यसको कारणले लक्ष्मीको कृपा मिल्दैन ।
– धेरै बेरसम्म सुत्नु भनेको अमुल्य समय गुमाउनु हो । साथै यो दरिद्रताको कारण पनि बन्न सक्छ । त्यसैले स्वस्थको लागि सहि समय सम्म मात्र सुत्नु पर्छ ।
– क्रोधको कारणले व्यक्तिको मन र मस्तिस्कमा अशान्ति मच्चिन्छ र अशान्त मनले गरेको काम कहिले पनि सहि तरिकाले सम्पन्न हुदैन । क्रोधले पारिवारिक तथा सामाजिक सम्बन्धमा पनि असर गर्दछ ।
– आलश्यता सफलताको मार्गको सबैभन्दा ठुलो बाधा हो । सफलता र समृद्धि चाहने हो भने सबै भन्दा पहिला आलश्यतालाई छोड्नुपर्छ । आलश्य टाढा भएमा मात्रै कुनै काम सम्पन्न हुन्छ र लक्ष्मी माता पनि खुशी हुन्छिन ।
– डराईडराई कुनै काम गर्ने बानीले नोक्सान पुर्याउछ । यसको कारणले सफलता पुन गार्हो पर्दछ । दरले आफ्नो आत्मविश्वासमा कमि आउदछ र ईच्छाशक्ति भंग हुन्छ ।
– जरुरि काम गर्न पनि जानी जानी बहाना बनाउने बानी राम्रो होइन ।यसको कारणले समय मा काम पुरा हुदैन । र काम पुरा नभई धनि हुइदैन । एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

