• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक १२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

एसवाई प्यानलले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

डिलर सञ्जालको बिस्तारमा जिली ईएक्स ५ आक्रामक बन्दै: बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै

सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?

उच्च पहाडी क्षेत्रमा व्यापक हिमपात, मुस्ताङ र मनाङमा हिउँले ढाक्यो

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

  • ६. २०८२ साल कार्तिक १२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८२ साल कार्तिक ०६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

  • १०. सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?

सि.जि. मोटर्स द्वारा काठमाडौंमा नयाँएयोन वाईको फ्ल्यागशिप शोरुम उद्घाटन

काठमाडौं । जी.ए.सी. मोटर्सको  एयोनको अधिकारिक बिक्रेता सि.जि. मोटर्सले आज थापाथली, काठमाडौंमा नयाँ शोरुम उद्घाटन गरेको छ। शोरुमको उद्घाटन सम्माननीय चिनियाँ राजदतू श्री छेन सोङ्ग, चौधरी ग्रुपका चेयरपर्सनर्स , श्री बिनोद चौधरी, सि . जि . मोटर्सका एम.डी. श्री निर्वाण चौधरी, जी.ए.सी. ईन्टरनेशनलका भाइस जी.एम, श्री स्टिभेन वाङ, जी.ए.सी.एयोनको अन्तर्राष्ट्रिय व्यवसाय विभागको डिरेक्टर, श्री छेन वान, एसिया क्षेत्रको जी.एम. श्री साम छु, जी.ए.सी. एयोनको जी.एम. अफिसका स्पेशलिस्ट, श्री डुमिङ यी, प्रोजेक्ट म्यानेजर, श्री वुयीवेइ, एसियाका मार्केटीङ प्रबन्धक, श्री ग्रेस निउ द्वारा गरिएको कम्पनीले बताएको छ ।

शोरुम उद्घाटन सँगै एयोन एस र हाईपर ई.एस. को पनि अनावरण भएको र चीनमा मात्र नभई विश्वभर नै धेरैले मनपराएका एस.यूभीको नेपालमा पनि विक्री वितरण सुरु भइसकेको कम्पनीले जनाएको छ । आधनिुक, सुरक्षित र आरामदायी अनुभवको संयोजन रहेको एयोन वाईमा १०० किलोवाट मोटर रहेको उक्त इभीले २२५ एन·एम को अधिकतम टर्क दिने र लिथियम-आयरन फस्फेट ब्याट्रीको क्षमता ६१.४ किलो आवरस रहेको ब्याट्रीमा ६.६ किलोवाट चार्जरको पनि सविुधा रहेको र उक्त ब्याट्रीले एक फुल चार्जमा ५०० किमी भन्दा बढीको रेञ्ज प्रदान गर्ने र उक्त इभीमा म्यागजिन ब्याट्री पनि रहेको कम्पनीको दाबी छ ।

एयोन वाईको अगाडि र पछाडि, दुबै चक्कामा डिस्क ब्रेक छ भने यसको ग्राउन्ड क्लियरेन्स १८३ मि.मि.रहेको एयोन वाईमा १७ एल्यमिु नियम आलोय पाङ्ग्राहरू, एल.ई.डी. डेटाइम रनिङ लाइटहरू, फोल्डिङ साइड मिररहरू, र पानीको सेन्सर भएको वाइपरहरू सहितको विभिन्न सविुधाहरू रहेको यस इभीमा पानोरमिक सनरूफ, एम्बिएन्ट लाइटिङ, र ४०५ लिटरको विशाल बटू पनि छ जसलाई १२०० लिटर सम्म बढाउन सकिने कम्पनीले जानकारी दिइएको छ ।

एयोन वाईमा सुरक्षालाई विषेश ध्यान पुरयाईएको उक्त गाडीमा ८ वटा एयरब्याग, अगाडिका साइड एयरब्यागहरू, साइड कर्टेन एयरब्याग, र अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक पाउन सकिने कम्पनीले बताएको छ । एयोन वाईमा १०.२५-इन्च इन्स्ट्रुमेन्ट प्यानल, मल्टि-इन्फर्मेसन डिस्प्ले, र १४.६-इन्च टच स्क्रिन डिस्प्ले रहेको एयोन वाईमा  एच.डी. भिजन पार्किङ सिस्टम, कि लेस इन्ट्री, र ३६० ड्ढ एच. डी. भ्यूक्यामेरा सिस्टम अन्य थूप्रै सविुधाहरू रहेको उक्त इभीमा जी.ए.सी. मोटर्स नवीन, उच्च-गुणस्तरका इलेक्ट्रिक सवारीहरूको अग्रगामी उत्पादन गर्नमा प्रतिबद्ध रहेको र  हाल नेपालभर १२० भन्दा धेरै स्थान हरुमा चार्जिङर्जि सेवा दिदैआइरहेको र थप ५० ठाउँमा चार्जिङर्जि सबिुधा उपलब्ध गराउने  कम्पनीको दाबी रहेको छ ।

  • एयोन
  • जी.ए.सी. मोटर्स
  • श्री बिनोद चौधरी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसवाई प्यानलले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने
डिलर सञ्जालको बिस्तारमा जिली ईएक्स ५ आक्रामक बन्दै: बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै
सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

ताजा

२०८२ साल कार्तिक १२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

एसवाई प्यानलले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

डिलर सञ्जालको बिस्तारमा जिली ईएक्स ५ आक्रामक बन्दै: बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै

सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

Recent Posts

  • २०८२ साल कार्तिक १२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
  • एसवाई प्यानलले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने
  • डिलर सञ्जालको बिस्तारमा जिली ईएक्स ५ आक्रामक बन्दै: बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै
  • सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?
  • उच्च पहाडी क्षेत्रमा व्यापक हिमपात, मुस्ताङ र मनाङमा हिउँले ढाक्यो

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.