• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक १२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

एसवाई प्यानलले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

डिलर सञ्जालको बिस्तारमा जिली ईएक्स ५ आक्रामक बन्दै: बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै

सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?

उच्च पहाडी क्षेत्रमा व्यापक हिमपात, मुस्ताङ र मनाङमा हिउँले ढाक्यो

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

  • ७. मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. २०८२ साल कार्तिक १२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. २०८२ साल कार्तिक ०६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

सिएफमोटो केयर क्याम्प , यस्ता छन फिचर

काठमाडौं ।  सीएफ मोटो र जिहो व्राण्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले, कालोपुल स्थित आफ्नो अत्याधुनिक प्रविधि तथा दक्ष मेकानिक्स सहितको सर्भिस सेन्टरमा यही जेष्ठ २९ गते देखि ७ दिने सिएफ मोटो सभीर्स केयर क्याम्प सन्चालन गर्ने भएको छ । सिएफ मोटो व्राण्ड युवाहरुमा लोकप्रिय रहेको व्राण्ड र कोभिड पश्चात विभिन्न कारणले यसको विक्री तथा सेवामा केही ढिलाई भएता पनि अहिले नयाँ आधिकारिक बितरक रिलायन्स ग्रुप अन्र्तगतको ऋषि ट्रेड सेन्टर नियुक्त भएसँग कम्पनीले यो पहिलो वृहत सभीर्स केयर क्याम्प सन्चालन गर्न लागेको हो । बिक्री पछि को सेवा नै अटोमेटिक्स व्यापारको टेवाको नारा साथ कम्पनीले सएफ मोटोका सम्पूर्ण प्रयोगकर्ताहरुलाई यसरी नै सभीर्स र स्पेयर पार्ट्स को सेवा निरन्तर दिइरहने जानकारी दिएको छ ।

यस क्याम्पमा सहभागी हुने सएफ मोटो बाइकका प्रयोगकर्ताहरुले क्याम्प अवधिभर स्पेयर पार्टसमा १०५ छुट, फ्रि– बाइक वास, लेबर चार्जमा ५०५ छुट, लुब ओएल मा ५५ छुट तथा हरेक दिन लक्की ड्र मार्पmत ७ जनाले ७ दिनमा १ सालको लागि सएफ मोटो को स्पेयर पार्ट्स मा १०५ छुट पाउने व्यवस्था गरिएको छ । यसका साथै गोला प्रथा मार्फत ७ दिनमा आफ्ना सिएफ मोटोका बाइक सर्भिसिङ्ग गराउन आउने ग्राहकहरु मध्ये १ जना भाग्यशालि बिक्रेताले फ्रि बाइक कोटिङ्ग गराउन सक्ने छ । सिएफ मोटोको सर्भिस सेन्टर काठमाण्डौंको धोविखोलामा अवस्थित छ, जहाँबाट ग्राहकहरुले सिएफ मोटो लगायत जिहोको पनि सर्भिस तथा पार्टस को सुविधा पाउन सक्ने कम्पनीको दाबी छ ।

सिएफ मोटोको एनके २५०, एनके ४५०, एसआर २५० जस्ता आकर्षक तथा हाइ पफमेन्स बाइकहरु पूनः यस सेन्टरले नेपाली बजारमा रि इन्टरडिउ गरेको छ । साथ साथै इभि टु व्हीलर सेगमेन्टमै प्रिमियम र डिउरेबल मानिने उच्च प्रविधि जडित जिहोका इलेक्ट्रिक स्कूटर एइ ६+ र एइ ६+ एल आर तथा एइ ८ मोडलहरु पनि यसै ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले आफ्नो नक्साल, झम्सिखेल तथा सल्लाघारी स्थित शोरुमहरुबाट बिक्री वितरण गर्दै आएको कम्पनीले बताएको छ ।

  • जिहो
  • सिएफमोटो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसवाई प्यानलले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने
डिलर सञ्जालको बिस्तारमा जिली ईएक्स ५ आक्रामक बन्दै: बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै
सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ताजा

२०८२ साल कार्तिक १२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

एसवाई प्यानलले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

डिलर सञ्जालको बिस्तारमा जिली ईएक्स ५ आक्रामक बन्दै: बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै

सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

Recent Posts

  • २०८२ साल कार्तिक १२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
  • एसवाई प्यानलले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने
  • डिलर सञ्जालको बिस्तारमा जिली ईएक्स ५ आक्रामक बन्दै: बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै
  • सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?
  • उच्च पहाडी क्षेत्रमा व्यापक हिमपात, मुस्ताङ र मनाङमा हिउँले ढाक्यो

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.