• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, पुष ०९, २०८२
बुधबार, पुष ०९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड प्रदान

आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नयाँ वर्ष र क्रिसमसको अवसरमा विशेष ‘निसान म्याग्नाइट महा धमाका’ अफर सार्वजनिक

डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

पायोनियर मोटो कर्पद्वारा विशेष अफर ‘जीकर एक्स नाउ ओर नेभर’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ७. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ८. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ९. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

राशीअनुसार शुक्रबारका दिन यी उपाय अपनाउनुस्, तपाइको घरमा लक्ष्मीको बास हुनेछ

हिन्दु धर्मशास्त्रअनुसार सात बारमा हरेक दिन फरक–फरक देवीदेवताको पूजा गरिन्छ । शास्त्रमा देवी लक्ष्मीलाई चन्चला भनिएको छ चंचलाको अर्थ हुन्छ एक स्थानमा स्थिर बसी न रहने। आज लक्ष्मी तपाइको घरमा छिन भने भोलि अरु कसैको घरमा बास गर्ने छिन। सनातन धर्म को अनुसार धन कि देवी महालक्ष्मी हुन्। धन को अभावमा हाम्रो जीवनयापन गर्न सम्भव हुदैन।

शुक्रबार महालक्ष्मीको सबैभन्दा प्रिय दिन मध्ये प्रमुख दिन हो। यो दिन यदि तपाई केहि उपाय गर्नुभयो भने धनको वर्षा हुनेछ। जसलाई आर्थिक अभाबले दुस्ख समस्यामा छ उसले लक्ष्मीको पुजा गरि मातालाई प्रसन्न गर्नुपर्दछ।

आफ्नो घरको बाहिर चन्दन अथवा सिन्दुरले स्वस्तिक चिन्ह बनाउनुस् यसले माता लक्ष्मीलाई आकर्षित गर्ने छ। साँझमा माटो या तामाको दियो मा तिलको तेलमा दिप जलाउनुस् ।

जुनसुकै पात्र भए पनि रंगी बिरिंगी फुल राखेर मुख्यद्वारको छेउमा राख्नुस अथवा घरको उत्तर या पूर्व दिशामा राख्नुस् । यो उपायले परिवारको मुलीको एइश्वर्य बढ्ने छ।

राशी अनुसार यी उपाय गर्नुहोस् :

मेष : तिजोरिमा माता लक्ष्मीको चाँदीको प्रतिमा राख्नुस् ब्यापारमा धन वृद्धिको योग बन्नेछ।
बृष : चाँदीको सिक्काको पुजा आजा गर्नुस् सुख सौभाग्यमा वृद्धि हुनेछ।
मिथुन : चादीको कुनै पनि बस्तु किनेर मन्दिरमा राख्नुस् ।
कर्कट : माता लक्ष्मीको खुवाबाट बनेको मिठाई चढाउनुस् जीवन सधैँ मिठास बनि रहनेछ।
सिंह : बैबाहिक जीवनमा सुमधुरताका लागि जीवन साथीलाई सुनबाट बनेको कुनै पनि बस्तु गिफ्ट दिनुहोस् ।
कन्या : घरमा लक्ष्मीको बसेको प्रतिमा राख्नुहोस्।
तुला : प्रमिकालाई लक्ष्मीलाई चढाएको गुलाब दिनुहोस् ।
वृश्चिक : देवी लक्ष्मीलाई खिर चढाएर विवाहित महिलालाई बाड्नुहोस्।
धनु : ब्याबसायमा फाइदाको लागि उन्नतिको लागि चाँदीको थालि किनुहोस् सम्भव छैन भने चाँदीको टुक्रा पनि खरिद गर्न सक्नु हुन्छ।
मकर : आफ्नो आमालाई सुन या चाँदीबाट बनेको कुनै पनि चिज उपहार दिनुहोस् ।
कुम्भ : धन लाभको लागि पंचधातुबाट बनेको लक्ष्मी गणेशको प्रतिमा किन्नुहोस्।
मीन : लक्ष्मी-गणेशजीलाई सेतो मिठाई चडाउनुहोस्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    नगरकोट रिसोर्टले आईपीओ ल्याउने

    एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड प्रदान

    आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • नगरकोट रिसोर्टले आईपीओ ल्याउने
    • एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड प्रदान
    • आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड
    • देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो
    • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.