आयोन वाइ गाडी को बेजोड अफर, रु ५,८५,००० लाख डाउनपेमेन्टमा गाडी उपलब्ध
काठमाडौँ । जि ए सी मोटर्सका अधिकृत बिक्रेता सि जी मोटर्सले आयोन वाइ को खरिदमा बेजोड अविश्वसनीय अफरको घोषणा गरेको छ, जसले ग्राहकहरूलाई सुपथ मूल्य र सुविधा प्रदान गर्ने कम्पनीले बताएको छ । हालै नेपालमा विक्री वितरण सुरु भएको आयोन वाइ अब केवल रु ५.८५ लाखको न्यूनतम डाउन पेमेन्टमा उपलब्ध गराईएको छ, जसले यस एस.यू.भी.लाई निकै पहुँचयोग्य बनाएको कम्पनीको दाबी छ ।
यस बाहेक, ग्राहकहरूले आफ्नो पुरानो सवारी साधनमा रु २ लाखसम्म टप – अपबाट प्राप्त गर्दै निश्चित एक्सचेन्ज फाइदा लिन सक्नुका साथै आयोन वाइ को खरिदमा थप रु २ लाख सम्मको नगद छुटको पनि सुविधा रहेको कम्पनीले जनाएको छ । यस महान अफरमा १ वर्षको बीमा र पहिलो १ वर्षको सडक करको भुक्तानी जस्ता निःशुल्क सुविधाहरू पनि समावेश छन्, जसले ग्राहकहरूलाई यस आधुनिक एस.यू.भी. ले दिने सहजता र सुलभतालाई थप बढावा दिन्छ भने आयोन वाइ दुई चार्जरहरू— घरायसी प्रायोजनका लागि ७ किलो वाट चार्जर र २ किलो वाट ट्राभल चार्जर—सहित उपलब्न्ध हुने कम्पनीले बताएको छ ।
यो पूर्व (बजेट मूल्यमा सीमित समयको लागि उपलब्ध छ, जसले ग्राहकहरूलाई उच्च गुणस्तरको, भरपर्दो आयोन वाइ अपराजेय मूल्यमा प्राप्त गर्ने उत्कृष्ट अवसर प्रदान गर्न बनाएको कम्पनीको दाबी छ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
