• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ बैशाख २०८३, शुक्रबार
१८ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नौ महिनामा १० अर्ब बढीको अलैँची निर्यात
  • ६ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ६ घण्टा 

रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित
  • १९ घण्टा 

२०८३ वैशाख १९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

तीन दिन बिदामा पनि सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न आग्रह
  • १ दिन 

खाना पकाउने ग्यासको मूल्य बढ्यो
  • १ दिन 

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ : बालेन शाह
  • १ दिन 

नेपाल आयल निगमले घटायो पेट्रोलको मूल्य
  • १ दिन 

ट्राफिक प्रहरी कारबाहीबाट २४ घण्टामा १९ लाख राजस्व संकलन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

  • २. पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : कहाँ-कहाँ हुँदैछ आज चट्याङसहितको वर्षा ?

  • ३. सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ

  • ४. देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा

  • ५. नेपालमा बढ्दो गर्मीसंगै एसी उपभोक्ताको शीतलताको सारथी : सिजी मेरिडिया

  • ६. यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

  • ७. कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध

  • ८. Foton Nepal has Brought Exclusive Commercial Mobility Offers to CADA in Chitwan Auto Show

  • ९. राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

  • १०. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

दीपाले जितिन् जर्मनीमा भएको अन्तराष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक

जानकारी केन्द्र २०८१, असार, २४

काठमाडौं । जर्मनीमा भएको अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालले एक स्वर्ण पदक जितेको छ । नेपालका लागि दीपा लामाले स्वर्ण पदक जितेकी हुन् । उनले महिला तर्फ ६१ केजी तौल समूहमा स्वर्ण पदक जितेकी हुन् ।

उनले क्वार्टर फाइनलमा गिस्सर इसाबेललाई ४-७ अंकले पराजित गरिन् भने सेमीफाइनलमा अष्ट्रेलियाकी गस्तल वरोनिकालाई १-४ अंकले पराजित गरेकी थिइन् । यस्तै फाइनलमा जर्मनीकी मोस्टर्ट मडेलिन ऑलीवियालाई ४-९ अंकको फराकिलो अन्तरले पराजित गर्दै स्वर्ण पदक हासिल गरिन ।

त्यसैगरी ८५ केजी माथिको समूहमा सुशिल पौडेलले प्रतिस्पर्धा गरेका थिए । उनले पहिलो फाइटमा भारतका अब्दुल्ला इलयास पटेललाई ०-८ अंक पराजित गर्न सफल भएका थिए । तर, जर्मनीका सेजफिक सेफोसँग ३-५ अंकले पराजित भई उनी ५ औ स्थानमा रहन सफल रहे ।

नेपालको प्रशिक्षण अन्तराष्ट्रिय कराते प्रशिक्षक प्रभाकर राना मगर र परशु कुवरले गरेका थिए । प्रतियोगिता जर्मनीको UML सहरमा भएको थियो ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित
आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै
प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा

ताजा

नौ महिनामा १० अर्ब बढीको अलैँची निर्यात

कस्तो छ आजको मौसम पूर्वानुमान ?

रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित

२०८३ वैशाख १९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.