नेपाल अटोमोटिभ व्यवसायि एसोसिएसनले प्रधानमन्त्री संग भेटघाट गरि शुभकामना सहित, समस्याको जानकारी
जानकारी केन्द्र
२०८१, श्रावण, ३२
काठमान्डौं, नेपाल अटोमोटिभ व्यवसायि एसोसिएसनले प्रधानमन्त्री के.पि शर्मा ओलि संग भेटघाट गरि शुभकामना सहित यस व्यवसायको क्षेत्रमा देखिएका सम्पुर्ण समस्यालाई जानकारी गराउनुका साथै समाधानका उपाय बारेमा थप छलफल गरेको नेपाल अटोमोटिभ व्यवसायि एसोसिएसनले बताएको छ ।
साथै यातायात कार्यलयमा हुने पाार्किङ्ग लगायतका समस्या, १५ वर्ष माथि थप करका विषय, सहजकर्ता उपलब्ध गराउने,आर्थिक कारोबार चेकमा गर्दा जोखिम जस्ता सात बुदे माग सहितका बिषयमा छलफल गरिएको बताइएको छ ।
यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न यस अघि पनि नेपाल अटोमोटिभ व्यवसायि एसोसिएसनले सम्बन्धित सरोकारवाला निकाय सँग छलफल गर्दै आएको कार्यबाहक अध्यक्ष कुमार चिमोरियाले बताएका छन् ।

सम्बन्धित समाचार
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


