• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ जेठ २०८३, शनिबार
०९ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
  • १४ घण्टा 

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
  • १६ घण्टा 

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
  • १७ घण्टा 

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति
  • १९ घण्टा 

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण
  • २० घण्टा 

आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
  • २२ घण्टा 

सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने
  • २२ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. २०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ६. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • ७. आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

‘रकस्टार हिरोइन’ नरगिसको बहिनी दुइ जनालाइ जिउँदै जलाएको आरोपमा अमेरिकामा पक्राउ

जानकारी केन्द्र २०८१, मंसिर, १८

न्युर्योक । रणवीर कपूरसँग ब्लकबस्टर फिल्म ‘रकस्टार’ मा देखिएकी अभिनेत्री नरगिस फाखरीसँग जोडिएको एउटा ठूलो खबर बाहिर आएको छ । वास्तवमा अभिनेत्री आफ्नी बहिनी आलियाका कारण अहिले चर्चामा छिन् । आलियामाथि आफ्ना पूर्व प्रेमी र प्रेमिकाको हत्या गरेको आरोप लागेको छ । त्यसपछि उनलाई पक्राउ गरिएको हो ।

डेली न्युजको रिपोर्ट अनुसार नरगिस फाखरीकी बहिनी आलियाले न्यूयोर्कको क्वीन्समा रहेको दुई तले ग्यारेजमा आगजनी गरेकी छन् । उनका पूर्व प्रेमी एडवर्ड जेकब्स र उनकी प्रेमिका अनास्तासिया स्टार एटिनको यो आगलागीमा मृत्यु भएको छ। अहिले प्रहरीले यस मामिलामा आलियालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म आलियाले फौजदारी अदालतबाट जमानत पाएकी छैनन् ।

उता, छोरी माथीको आरोपबारे नरगिसकी आमाले स्पष्टीकरण दिएकी छन् । यो कुरा बाहिर आएपछि नरगिसकी आमाले न्युज आउटलेटसँग कुरा गरेकी थिइन् । उनले भनिन, ‘मलाई लाग्दैन उसले कसैलाई मार्न सक्छ। उनी धेरै राम्रो मान्छे हुन्। जसले सबैको ख्याल राख्छ। उनी पनि सबैलाई सहयोग गर्छिन्।’

घटनास्थलमा उपस्थित एक प्रत्यक्षदर्शीले भने,  ‘हामीले केही जलेको गन्ध आयो, बाहिर गएर सिँढीमा राखिएको सोफामा आगो लागेको देखे । यस्तो अवस्थामा दुवैको ज्यान जोगाउन आगोबाट हाम फाल्नुपर्छ, तर सफल हुन सकेनन।’

सो आलियाले प्रायः सबैलाई आफ्नो घर जलाएर मार्ने बताउँदै आएकी थिइन् । त्यसपछि हामी उनको कुरा सुनेर हाँस्न थाल्यौं। अन्ततः उनले भने अनुसार नै भए पछि उनी अहिले हिरासतमा छिन् ।

नर्गिस फाखरी बलिउडकी चर्चित अभिनेत्री हुन् । जसले रणबीर कपूरसँग ‘रकस्टार’ मा उत्कृष्ट भूमिका खेलेर धेरै प्रसिद्धि कमाए। त्यसपछि उनी धेरै हिट फिल्ममा देखिइन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
मिस नेपाल २०२६ का लागि आवेदन खुला
विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?

ताजा

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.