नामिबियाले पायो पहिलो महिला राष्ट्रपति
जानकारी केन्द्र
२०८१, मंसिर, १९
नामिबिया । नामिबियाले देशको पहिलो महिला राष्ट्रपतिमा नन्दी नडैतवाहलाई निर्वाचित गरेको छ । नेतुम्बो नन्दी नडैतवाह नामिबियाको राष्ट्रपतिमा निर्वाचित भएसँगै देशको पहिलो महिला नेता बनेकी छिन् ।
निर्वाचन आयोगले मंगलबार घोषणा गरेको आधिकारिक नतिजा अनुसार ७२ वर्षीया नन्दीले ५७ प्रतिशत मत प्राप्त गरी विजयी भएकी हुन ।
‘नामिबियाले शान्ति र स्थायित्वको पक्षमा मतदान गरेको छ,’ बिजयी पछि नन्दी नडैतवाहले भनिन् ।
उता, प्राविधिक समस्या, मतपत्रको अभाव र अन्य समस्याले निर्वाचन अधिकारीहरूले शनिबारसम्मका लागि मतदान लम्ब्याएको भन्दै विपक्षी दलहरूले निर्वाचनको परिणाम अस्वीकार गरेका थिए । लामो लामको अर्थ केही मतदाताले १२ घण्टासम्म पर्खिएर मतदानको पहिलो दिन नै छाडेका थिए ।
विपक्षी दलहरूले म्याद थप अवैध भएको भन्दै नतिजालाई अदालतमा चुनौती दिने जनाएका छन ।
सम्बन्धित समाचार
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु.३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार
रिडाराले ल्यायो ‘फेस्टिभ एडभेन्चर्स अवेट’ अभियान, पक्का उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

