• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ बैशाख २०८३, मङ्गलबार
०१ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?
  • २३ घण्टा 

नयाँ वर्षको पहिलो दिनः कस्तो रहनेछ मौसम ?
  • १ दिन 

२०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन
  • २ दिन 

नेपालमा यामाहा एफजेड-एस एफआई सार्वजनिक,यस्तो छ मूल्य
  • २ दिन 

घट्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटा दिने नेपाल टेलिकमको धमाकेदार नयाँ वर्ष अफर
  • २ दिन 

काठमाडौँमा नयाँ वर्षदेखि रात्रिकालीन बस सेवा सुरु
  • २ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • २ दिन 

लोकप्रिय समाचार

  • १. तरलता नियन्त्रण गर्न राष्ट्र बैँकले १ खर्ब २५ अर्ब रुपैँया निक्षेप संकलन गर्ने

  • २. सार्वजनिक सवारी र ढुवानी खर्च थप बढ्यो,महँगी थप चर्किने संकेत

  • ३. बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

  • ४. नेप्सेमा हरियाली: ४८.७१ अंकको उछाल,कारोबार १० अर्ब नजिक

  • ५. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ६. रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात

  • ७. ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

  • ८. सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)

  • ९. एनआईबीएल इक्विटी पार्टनर्सको गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी सम्झौता

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

अमेजनकाे जंगल भित्र बेश्यालय, जाे सुनका लागि केटीहरू मजदुरसँग सुत्छन्

जानकारी केन्द्र २०८१, पुष, १

रियो दि जिनरियो ।  ब्राजिलको अमेजन जंगलबाट डरलाग्दो खबर आएको छ कि त्यहाँको जंगलमा रहेका खानी मजदुरसँग बालिका र युवतीहरूलाई पर पुरूषसँग सुत्न बाध्य पारिने गरिएकाे छ ।

आखिर, वास्तविक कारण के हो ? यसका लागि सरकारले के गरिरहेको छ ? दुई युवतीको कथाले तपाईलाई अचम्ममा पार्ने मात्र होइन, तपाईकाे जिउँ पनि सिरिङ्ग हुन्छ ।

३४ वर्षीया डियान लेटको कथाले तपाईलाई चकित पार्नेछ भने नतालिया क्याभाल्कान्टेले खानीमा झै सहरका अधिकांश युवतीहरु यौन कार्यमा संलग्न रहेको बताउँछिन । उनी भन्छिन, ‘हामीले त्यसको वास्ता गर्दैनाैं, याे यहाँ नियमित र संस्कार जस्ताे छ ।’

ब्राजिलको पारा राज्यको बारेमा कुरा गर्दैछौं। बुधकी डायने लेटले अन्तराष्टिय सञ्चारमाध्यमसँग आफ्नो दर्दनाक कथा सुनाइन्। उनले आफू कहिल्यै यौनकर्मी बन्न नचाहेको बताइन् । १७ वर्षको उमेरमा उनको श्रीमानको हृदयघातका कारण मृत्यु भयो । अन्तिम संस्कारका लागि पैसासमेत थिएन, त्यसपछि इटैतुवाकी साथीले अवैध सुन खानीमा काम गरेर पैसा कमाउन सुझाव दिइन । त्यसैले उनी अमेजनकाे जंगल भित्र रहेकाे सुनखानीमा काम गर्न गइन ।

‘तर, यसमा महिलाले निकै अपमान सहनुपरेको थियो, धम्की र अपमानको बाबजुद मसँग अर्को विकल्प थिएन। सबै ठीकठाक चलिरहेको थियो, त्यसपछि मसँग केहि भयो, जुन म जीवनभर बिर्सन सक्दिन्’ उनले त्रासदीपुर्ण दिनहरूकाे कथा भनिन् ।

उनले सम्झना गरिन, ‘एक पटक एक व्यक्ति क्याम्पमा आए, मलाई ब्यूँझाए, मलाई बन्दुक तान्यो र ममाथि आफ्नो अधिकार दाबी गर्न थाले। म डराएँ। त्यसपछि जे भयो, जुन हुनुहुँदैन थियो।’ जसकाे परिणाम स्वरूप १८ वर्षको उमेरमा डियानाको पहिलो बच्चा भयो। विगत १६ वर्षदेखि उनले आफ्नो ७ जनाको परिवारको पालनपोषण गर्नका लागि खानीमा खाना पकाउने, कपडा धुने, बारमेड र यौनकर्मीको रूपमा काम गरिरहेकी छिन् ।

पारा राज्यका सुन खानी बस्तीहरूमा जनजीवन अत्यन्त कष्टकर छ। गाउँमा कच्ची सडक मात्रै छन् । यहाँ एक सैलुन, बार र एक चर्च छ। खानीका मजदुरहरू अझै पनि त्रिपाल मुनी बस्छन्। यी शिविरहरूमा काम गर्ने महिलाहरूले हिंसा र शोषणको सामना गर्नुपरेको छ।

नतालिया कैवलकैंटेजो एक पूर्व यौनकर्मी हुन्। पछि उनी वेश्यालयको मालिक भइन् । उनले भने, ‘सुन निकालिसकेपछि हाम्रो गाउँको वेश्यालयमा खानीमा काम गर्नेहरू आउँछन् । उनीहरु युवतीसँग सम्बन्ध माग्छन् । तिनीहरू धेरै फोहोर रहन्छन्। कुनै पनि किसिमको कुराकानीबाट पहिले नुहाउन मनाउँछौँ ।

२४ वर्षको उमेरमा खानी गाउँमा काम गर्न थालेकी नतालिया । इटैतुबादेखि शिविरसम्मको ७ घन्टाको कठिन यात्रा पूरा गर्न उनले अन्य महिलाहरूलाई पैसा तिर्ने गर्थे। ब्राजिलमा वेश्यालय चलाउनु गैरकानुनी छ। त्यसकारण उसले भरपर्दो व्यक्तिलाई काममा राख्यो। उनले भनिन्, ‘म सहरका सबै महिलाले यस्तो गर्छन भन्न चाहन्न, तर तीमध्ये ठूलो संख्यामा यौनकर्मी छन् । यो एक हिसाबले सामान्य कुरा हो । हामी वास्तवमै यसको वास्ता गर्दैनौं।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
वैदेशिक रोजगारीमा जाने श्रमिको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालमै
मध्यपूर्वमा वैदेशिक रोजगारीमा सहजता,पुनःश्रम स्वीकृति खुला

ताजा

अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?

नयाँ वर्षको पहिलो दिनः कस्तो रहनेछ मौसम ?

२०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.