• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ फागुन २०८२, मङ्गलबार
१२ फागुन २०८२, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला

२०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला

निर्वाचन आयोगद्धारा शिक्षक र स्वास्थ्यकर्मीलाई आतारसंहिता पालना गर्न कडा चेतावनी

सुनको मूल्य तोलामा एक हजार तीन सय रूपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बसन्तपुरमा रङ्गीचङ्गी चीर ठड्याएर सुरु भयो आजदेखि होली पर्व

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

  • ३. धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

  • ४. अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

  • ५. दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

  • ६. २०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ फागुन १० गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. निर्वाचन केन्द्रित ३ दिन बिदा दिने सरकारको निर्णय,लगातार ७ दिन बिदा हुने

  • १०. मनांग, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

प्रेमीकी श्रीमतीलाइ डिभाेर्स गराउन प्रेमिकाले गरिन २ कराेड लगानी

बेइजिङ । चीनबाट एउटा अचम्मको घटना बाहिर आएको छ ।  एउटी चिनियाँ महिला एक विवाहित पुरुषसँग प्रेममा थिइन्, जससँग उनी विवाह गर्न चाहन्थे। आफ्नो प्रेम फिर्ता पाउन युवतीले प्रेमीकी श्रीमतीसँग सम्बन्ध विच्छेदको सम्झौता गरिन् । सम्बन्ध विच्छेदको बदलामा महिलाले युवककी श्रीमतीलाई २० लाख युआन अर्थात २ करोड ४० लाख रूपैयाँ दिइन् ।

तर, पैसा लिए पछि प्रेमीकी श्रीमतीले भने सम्बन्धविच्छेद गर्न अस्वीकार गरिन् । उनले पैसा फिर्ता समेत दिइनन । जसका कारण प्रेमिका अदालत पुगिन् । तर प्रेमिका त्यहाँ पनि निराश भइन् । अदालतले प्रेमी पत्नीको पक्षमा फैसला सुनाएको छ । अदालतले महिलाले युवककी श्रीमतीसँग मौखिक मात्रै सम्झौता गरेको बताएको छ । उनले लिखित प्रमाण पेश गर्न सकिनन् ।

सन् २०१३ को डिसेम्बरमा शिशी क्षेत्रका बासिन्दा हानले फुजियान प्रान्तकी एक महिलासँग विवाह गरेकी थिइन् । युवककी श्रीमतीको नाम याङ हो। दम्पतीका दुई छोरी छन् तर हानले आफ्ना सहकर्मी सीसँग अफेयर सुरु गरेका थिए। दुवै व्यवसायिक साझेदार थिए, त्यसपछि उनीहरुबीच शारीरिक सम्बन्ध कायम भयो । उनले सोही बिचमा छोरालाई जन्म दिइन् । यसपछि शि र हान विवाह गर्न चाहन्थे ।

जसका लागि सीले याङलाई सम्पर्क गरे। शिले याङलाई हानसँग सम्बन्धविच्छेद गरेमा २० लाख युआन पाउने बताएकी थिइन । याङले त्यो प्रस्ताव मानिन र  सम्झौता स्वीकार गरे। तर पैसा लिएपछि, याङले अस्वीकार गरिदिइन् । सी र याङबीचको विवाद एक वर्षसम्म जारी रह्यो। सीले धेरै पटक पैसा मागिन तर याङले दिन अस्वीकार गरिरहेकी छिन् ।

त्यसपछि सीले अदालतमा निवेदन दिइन र सीले अदालतमा याङसँग आफ्नो सम्झौता भएको दाबी गरे। याङले पैसा लिएर हानलाई रिहा गर्ने आश्वासन दिएकी थिइन्। तर याङले त्यसो गरेनन् । उसको पैसा उनलाई फिर्ता गर्नुपर्छ। अदालतले पनि फैसला सुनाउँदै सीले सामाजिक नैतिकताको उल्लंघन गरेको बताएको छ । हान र याङ बीचको सम्बन्ध राम्रो चलिरहेको थियो, त्यसमा डिस्टर्ब गर्नु हुन्न ।

सीले धोखाधडी विवाह गर्न खोजेका छन्। यसैबीच, अदालतले हानले सीलाई ६० लाख युआन खर्च गरेको थाहा पाए। विवाहित भए पनि हान् अर्की महिलासँग रोमान्स गर्दै थिए। जुन गैरकानूनी हो, याङले उनीमाथि कारबाही पनि गर्न सक्छन् । अदालतको फैसलाको अहिले चीनमा चर्चा भइरहेको छ ।

एक महिलाले छल गरेर अर्काको घर भत्काउन खोजेको र पैसा पनि खर्च गरेको तर पैसा नपाएको बिषयलाइ लिएर स्थानियले खुशी व्यक्त गरेका छन् । तर, जति खर्च गरे पनि उनले न प्रेमी पाए, न आफ्नो पैसा नै फिर्ता पाए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जापान जाने नेपाली श्रमिकलाई ठगी र उच्च शुल्कबारे सचेत रहन आग्रह
अमेरिका डब्ल्यूएचओबाट किन पूर्ण रूपमा बाहिरियो ?
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

ताजा

छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला

२०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला
  • २०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
  • युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग
  • नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला
  • निर्वाचन आयोगद्धारा शिक्षक र स्वास्थ्यकर्मीलाई आतारसंहिता पालना गर्न कडा चेतावनी

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.