• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ बैशाख २०८३, शनिबार
०५ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य
  • ७ घण्टा 

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
  • ८ घण्टा 

नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न
  • ८ घण्टा 

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
  • १२ घण्टा 

जन्ती बोकेको जिप हुँदा दुर्घटनामा चारको मृत्यु, १४ जना घाइते
  • १२ घण्टा 

देशभर मौसम बदली : पहाडमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
  • १३ घण्टा 

२०८३ वैशाख ०६ गते आईतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

डोङफेङको भोयाद्वारा नयाँ हुवावे हार्मोनीओएस, ८०० भि पिएचइभि र इभि संस्करणसहितको ताइशान एक्स८ एसयुभी सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • २. २०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

  • ४. रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

  • ५. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

  • ८. नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

  • ९. बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • १०. शरिरमा प्रोटिनको कमी भएको यसरी थाहा पाउन सकिन्छ

बेजोसले प्रेमिका लरेनसँग विवाह गर्दै

जानकारी केन्द्र २०८१, पुष, ८

काठमाडौँ । इ-कमर्स वेबसाइट अमेजनका संस्थापक तथा विश्वका दोस्रो धनी व्यापारी जेफ बेजोसले यसै वर्षको अन्त्यमा आफ्नी ५५ वर्षीया प्रेमिका लरेन सान्चेजसँग विवाह गर्न लागेका छन् । यो विवाह डिसेम्बर २८ मा कोलोराडोको एस्पेनमा हुने भएको छ । डेली मेल र न्यूयोर्क पोस्टका अनुसार शीतकालीन थिममा बनाइएको यो भव्य विवाहमा करिब ६० करोड डलर खर्च हुनेछ ।

५५ वर्षीया लरेन सान्चेजको जन्म डिसेम्बर ९, १९६९ मा अल्बुकर्क, न्यू मेक्सिकोमा भएको थियो । लरेन सान्चेज एक सफल पत्रकार, इजाजतपत्र प्राप्त पायलट र परोपकारीको रूपमा परिचित छन् । सान्चेज मिडिया, उड्डयन र अन्तरिक्ष अन्वेषणको क्षेत्रमा पनि काम गरिरहेकी छन् । लरेनले लस एन्जलसमा डेस्क सहायकको रूपमा पत्रकारितामा आफ्नो क्यारियर सुरु गरेकी थिइन् । यसपछि उनले फक्स स्पोर्ट्समा एन्करको रुपमा काम गरेकी थिइन् । यस अवधिमा उनले एमीका लागि मनोनयन पनि प्राप्त गरेकी थिइन् । उनलाई २००५ मा फक्सको हिट शो सो यु थिंक यु क्यान डान्सको मूल होस्टको रूपमा कास्ट गरिएको थियो ।

२०१६ मा, सान्चेजले ब्ल्याक ओप्स एभियसनको स्थापना गरेकी थिइन् । जुन पहिलो महिलाको स्वामित्वमा रहेको हवाईयन फिल्म र निर्माण कम्पनी थियो । बेजोससँग सम्बन्धमा आउनुअघि लरेनले सन् २००५ मा हलिउड एजेन्ट प्याट्रिक ह्वाइटसेलसँग विवाह गरिन् । उनले प्याट्रिकलाई १३ वर्षपछि २०१९ मा सम्बन्धविच्छेद गरेकी थिइन् । प्याट्रिकसँग उनका दुई सन्तान छन् । इभान नामको एक छोरा र एला नामको छोरी ।

जेफ र लरेन २०१८ मा सम्बन्धमा आएक थिए । योसँगै जेफ बेजोसले २०१९ मा आफ्नी श्रीमती म्याकेन्जी स्कटसँग सम्बन्धविच्छेद गरेका थिए । दुवैले सन् १९९४ मा विवाह गरेका थिए । बेजोसका तीन छोरा र एक धर्मपुत्री छोरी छन् । म्याकेन्जी स्कटलाई विश्वकै धनी महिलामा गनिन्छ । जेफसँग उनको सम्बन्धविच्छेद पछि, म्याकेन्जी स्कटले विज्ञान शिक्षक डेन जेवेटसँग पुन: विवाह गरेकी थिइन् ।

मिडिया रिपोर्टहरूका अनुसार जेफ बेसोजले केभिन कोस्टनरको १६० एकर जमिनलाई विवाह स्थलको रूपमा रोजेका छन् । यदि रिपोर्टहरू विश्वास गर्ने हो भने, जेफले विवाह अघि महँगो सुशी रेस्टुरेन्ट मात्सुहिसा बुक गरेका छन् । यो डिसेम्बर २६ र २७ को लागि बुकिङ गरिएको छ । जहाँ पूर्व विवाह समारोह हुनेछ । यो विवाहमा विश्वका धेरै चर्चित व्यक्तित्वहरु सहभागी हुने भएका छन् । बिहेमा चर्चित अर्बपति बिल गेट्स, हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियो, जोर्डनकी रानी रानिया र क्रिस जेनर लगायत धेरै सेलिब्रेटीहरु सहभागी हुन सक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने
आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै
हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन

ताजा

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.