पुर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन
जानकारी केन्द्र
२०८१, पुष, १५
काठमाडौं । पुर्व अमेरिकन राष्ट्रपति जिम्मी कार्टरको निधन भएको छ ।
१०० सय बर्षको उमेरमा उनको निधन भएको हो । कार्टरको कामका कारण उनलाई २००२ मा शान्तिको लागि नोबेल पुरस्कार दिइएको थियो । राष्ट्रपतिको रूपमा एक ऐतिहासिक मध्य पूर्व शान्ति सम्झौता गराएका नेताको रूपमा विश्व प्रसिद्द छन् ।
उनको आइतबार १०० वर्षको उमेरमा निधन भएको कार्टर सेन्टरले जनाएको छ । उनले फेब्रुअरी २०२३ मा अस्पतालमा उपचारका लागि भर्ना भएका थिए, त्यसपछि उनी घरमा नै स्वास्थ्य लाभ गरिरहेका थिए । उनी अरिकाको सबैभन्दा लामो समयसम्म जीवित राष्ट्रपति हुन ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
