• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ साउन २०८३, बुधबार
०६ साउन २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
  • १३ घण्टा 

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’
  • १३ घण्टा 

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित
  • १४ घण्टा 

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
  • १५ घण्टा 

आकार फाउन्डेसनद्वारा समावेशी जीविकोपार्जनका लागि अटिजम भएका युवाहरूको पहिलो ब्लक प्रिन्टिङ तालिम सम्पन्न
  • १६ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
  • १९ घण्टा 

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
  • १९ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति

  • २. अर्जेन्टिनाका लागि ‘अनलक्की रेफ्री’ ले खेलाउँदै छन् विश्वकप फाइनल

  • ३. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ४. दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग

  • ५. २०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने

  • ७. फाइनल अघि मेस्सीको सन्देश, ‘अर्जेन्टिनाले यस्तो कथा लेखिसकेको छ, जुन कहिल्यै बिर्सन सकिदैन्’

  • ८. आकार फाउन्डेसनद्वारा समावेशी जीविकोपार्जनका लागि अटिजम भएका युवाहरूको पहिलो ब्लक प्रिन्टिङ तालिम सम्पन्न

  • ९. चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान

  • १०. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

यी हुन बितेका बर्षमा बलिउडमा घटेका चर्चित घटना

जानकारी केन्द्र २०८१, पुष, १५

काठमाडौं। सन् २०२४ को धेरै चर्चा भयो । मनोरञ्जन संसारमा धेरै अभिनेता र अभिनेत्रीहरू समाचारको हिस्सा बनेका थिए ।

यसबिचमा बलिउडमा पनि धेरै ठूला विवाद देखिए । खासगरी, ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको डिभोर्सको खबरले निकै चर्चासमेत पाएको थियो ।
यस बर्षको अन्त्यतिर दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन पनि निकै विवादमा पर्न पुगे । सन् २०२४ मा भारतीय सिनेमा उधोगमाके कस्ता विवादहरू भए, जानिराखौं  ।

ऐश्वर्या–अभिषेकको सम्बन्धविच्छेदको हल्ला
ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन आफ्नो व्यक्तिगत जीवनलाई लिएर धेरै चर्चामा आएका थिए । यी दुईबीच सबन्ध दरारको खबर धेरै नै आएको थियो । उनीहरुले सम्बन्धविच्छेद गर्न लागेको खबर पनि आएको थियो । मुकेश अम्बानीका छोरा अनन्तको विवाहमा पनि दुवै अलग–अलग पुगेका थिए । यहीँबाट उनीहरुको सम्बन्धमा समस्याको खबर फैलियो र यी खबरहरु लामो समयसम्म भाइरल बनिरहेका थिए ।

तर, अभिषेकले यसबारे प्रतिक्रिया दिए र आफ्नो औंठी देखाउँदै आफू अझै विवाहित रहेको बताए । केही समयअघि छोरी आराध्याको वार्षिक समारोहमा पनि उनीहरु सँगै देखिएका थिए । सोसँगै सम्बन्धविच्छेद र मनमुटावको खबर लगभग अन्त्य भएको थियो ।

पुनम पाण्डेले मृत्युको झुटो खबर

मोडल पूनम पाण्डे फेब्रुअरी २०२४ मा समाचारमा थिइन् । उनले मृत्युको झुटो खबर फैलाइन । उनका प्रबन्धकले पाठेघरको मुखको क्यान्सरका कारण पुनमको मृत्यु भएको पोस्ट गरेका थिए तर यो मार्केटिङ स्टन्ट थियो। पूनम आफैंले पछि भिडियो सेयर गर्दै पाठेघरको मुखको क्यान्सरबारे जनचेतना फैलाउन चाहेको भन्दै यसो गरेको बताइन् ।

कंगनामाथी थप्पड

जब बलिउड अभिनेत्री कंगना रनौतले मण्डी लोकसभा चुनाव जितेकी थिइन्, उनी जितेपछि दिल्ली जाँदै थिइन् । जब उनी चण्डीगढ एयरपोर्ट पुगे, उनलाई एक सीआईएसएफ गार्डले थप्पड हानिदिए । यसपछि कंगनाले सामाजिक सञ्जालमा यो घटनाको बारेमा कुरा गर्दै भिडियो शेयर गरिन् ।

सलमानको घर बाहिर गोली 
गत अप्रिल २०२४ मा सलमान खानको घर ग्यालेक्सी बाहिर दुई जनाले गोली चलाएका थिए । सलमान खानलाई पनि पटकपटक ज्यान मार्ने धम्की आएको अवस्थामा यो गोली चलाइएको थियो । लरेन्स बिश्नोई गिरोहले उनको घर बाहिर गोली चलाएको जिम्मेवारी लिएको थियो।

अल्लु अर्जुन पक्राउ
दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म  ‘पुष्पा २’ अहिले हलमा चलिरहेको छ । तर, यस फिल्मको प्रिमियरमा भागदौड मच्चियो र एक महिलाको मृत्युसमेत भयो। यस मामिलामा प्रहरीले अल्लु अर्जुनलाई पक्राउ गरेको थियो । उनी धरौटीमा रिहा भएका छन् । प्रहरीले अनुसन्धान गरिरहेको छ, मुद्दा अदालतमा अझै बिचराधिन रहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग

ताजा

२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.