चिनिया ह्यकरले चोरे अमेरिकन डकुमेन्ट
जानकारी केन्द्र
२०८१, पुष, १६
वासिङटन डिसी । चिनियाँ ह्याकरहरूले अमेरिकी ट्रेजरी डिपार्टमेन्ट ह्याक गरेको घटना बाहिरिएको छ । अमेरिकी अधिकारीहरूका अनुसार चीनको राज्य प्रायोजित ह्याकरले ट्रेजरी डिपार्टमेन्टको तेस्रो पक्ष सफ्टवेयर प्रदायकको प्रणालीमा प्रवेश गरी धेरै कर्मचारी वर्क स्टेशनहरू र केही अवर्गीकृत कागजातहरू प्राप्त गरेका छन् ।
यो चोरी डिसेम्बरको शुरुमा भएको थियो, जसको बारेमा अहिले कोष विभागले जानकारी दिएको हो । विभागले सांसदहरुलाई पत्र लेखेर जानकारी गराएको छ ।
यस ह्याकरलाई ‘ठूलो घटना’ भन्दै विभागले एफबीआई र अन्य एजेन्सीहरूले यसको परिणाम के हुन सक्छ भनेर संयुक्त रूपमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
