आप्रावासी बोकेको डुंगा इटालीमा डुब्दा २० बेपत्ता
जानकारी केन्द्र
२०८१, पुष, १८
रोम । लिबियाबाट इटाली जाँदै गरेको डुङ्गा डुब्दा २० जना बेपत्ता भएका छन । सो डुंगावाट ८ जना आप्रवासीको उद्धार गरिएको इटालियन टापु लाम्पेडुसाका मेयरले बुधबार भने।
उद्दार गरिएका मध्ये एक ८ वर्षीय सिरियाली बालक पनि थिए, जो जर्मनीमा बस्ने आफ्नो बुबासँग मिल्ने आशामा थिए। जोखिमपूर्ण यात्रामा उनी आफ्नी आमासँगै थिए तर मंगलबार डुङ्गा डुबेपछि उनी अझै भेटिएकी छैनन ।
लाम्पेडुसामा ल्याइएका बाँचेकाहरूले बेपत्ता हुनेमा ५ महिला र ३ बालबालिका रहेको बताए।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

