• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ बैशाख २०८३, बिहीबार
२४ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा
  • १४ घण्टा 

२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १५ घण्टा 

पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू
  • १५ घण्टा 

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?
  • १५ घण्टा 

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव
  • २० घण्टा 

विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा
  • २१ घण्टा 

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन
  • २२ घण्टा 

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • २२ घण्टा 

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख २१ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • ३. नौ महिनामा १० अर्ब बढीको अलैँची निर्यात

  • ४. नबिल बैंकको ‘स्मार्ट नारी घर कर्जा’ योजना : महिलालाई घर स्वामित्वमा सशक्त बनाउँदै

  • ५. सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • ६. देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

  • ७. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ८. आज बुद्ध पुर्णिमा ,२५७० औं बुद्ध जयन्ती मनाइँदै : लुम्बिनीमा विशेष कार्यक्रम

  • ९. खारेज भयो कर्मचारी ट्रेड युनियन

  • १०. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

जागिरको अन्तिम दिन अदालतमै गरे अमेरिकन न्यायधिसले आत्महत्या

जानकारी केन्द्र २०८१, पुष, १८

काठमाडौं । अदालतमै न्यायाधीशले आत्महत्या गरेपछि हलचल मच्चिएको छ । यो नराम्रो खबर जर्जियाबाट आएको हो । एक ७४ वर्षीय न्यायाधीश स्टेफेन येकेललाइ अदालतका कर्मचारीले मृत अवस्थामा फेला पारेका थिए । इफिंगम काउन्टी राज्य अदालत भित्र लगभग १० बजे भेटिएको थियो ।

येकेलले गभर्नरलाई पत्र लेखेर पदबाट राजीनामा दिन खोजेको अनुसन्धानबाट खुलेको छ । पत्रमा येकेलले डिसेम्बर ३० देखि लागू हुने गरी राजीनामा दिने तयारी गरेका थिए ।

मृत फेला परेका न्यायाधीश येकेललाई २०२२ मा राज्य अदालतमा नियुक्त गरिएको थियो। प्राप्त जानकारी अनुसार उनले भर्खरै आफ्नो पदबाट राजीनामा दिने प्रयास गरेका थिए तर जर्जियाका गभर्नर ब्रायन केम्पले सो प्रस्ताव अस्वीकार गरेका थिए।

यसैबिच, उनी मंगलबार बिहान करिब १० बजे इफिङ्घम काउन्टी स्टेट कोर्टहाउसमा मृत फेला परे । सोमबार राति वा मंगलबार बिहान उनको मृत्यु भएको हुन सक्ने अनुसन्धानकर्ताले अनुमान गरेका छन् ।

वर्षको यो समय खुशीको समय मानिन्छ तर अहिले उनका परिवारले यो खुसी देख्न पाएनन्। ‘म कल्पना गर्न सक्दिन, यदि उनीहरूलाई हामीबाट केही आवश्यक थियो भने हामी उपलब्ध हुने नै थियौं तर अप्रिय निर्णय भयो,’ उनका छोराले भने ।

यो जानकारी पनि प्रारम्भिक अनुसन्धानमा बाहिर आएको छ कि स्टीफन येकेलले अदालतको कर्मचारी लिसा क्रफोर्डको मुद्दा पनि सामना गरिरहेकी थिइन्, जसले येकेललाई गलत तरिकाले आफ्नो पदबाट बर्खास्त गरेको दाबी गरिएको थिया  । येकेलले पदभार ग्रहण गर्दा आफ्नै कर्मचारी ल्याउने गरी कर्मचारीलाई पदबाट हटाएको आरोप लागेको थियो । सायद, यो घटनाले उनलाइ चोट पुराएको हुन सक्छ भन्ने प्रारम्भिक अनुमान गरिएको छ । यद्दपी, अनुसन्धान जारी छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान
मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने

ताजा

ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.