Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, २३
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा

वासिङ्टन डिसी। विश्वको सबैभन्दा शक्तिशाली भवन मानिने ह्वाईट हाउस यतिखेर हिम आँधीको चपेटामा परेको छ।उत्तरी अमेरिकी राष्ट्रपतिको सरकारी भवन यतिखेर हिम आँधीको चपेटमा परेको हो।

अमेरिकाको राजधानी वासिङटन डिसीसहित ७ राज्य अहिले हिम आँधिको चपेटामा परिरहेका छन्। अमेरिका यतिखेर दशककै सबैभन्दा ठूलो हिम आँधीको सामाना गरिरहेको छ।

यी तस्विर ह्वाईट हाउसले सार्बजनिक गरेका हुन्।

Top Changing Nepal

युट्युब सट्स