• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ४. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

‘सनम तेरी कसम’काे पुनः रिलिजकाे ४ दिनमै दोब्बर कमाइ, सिक्वेल पनि बन्ने

मुम्बई । हर्षवर्धन राणे र पाकिस्तानी अभिनेत्री मावरा होचनको रोमान्टिक फिल्म ‘सनम तेरी कसम’ को सिक्वेलको धेरै माग रहेको छ, जसले पुनः रिलिजपछि बक्स अफिसमा ठूलो कलेक्सन गरिरहेको छ ।

फ्यानको मागपछि अब फिल्मका निर्माताले पनि सिक्वेलको अपडेट दिएका छन् । जब देखि फ्यानहरुलाई ‘सनम तेरी कसम’ को सिक्वेल आउन लागेको थाहा भयो, उनीहरुको खुसीको सिमा नै रहेको छैन् ।

सन् २०१६ मा रिलिज भएको हर्षवर्धन राणे र पाकिस्तानी अभिनेत्री मावरा होचनको रोमान्टिक फिल्म ‘सनम तेरी कसम’ त्यो बेला बक्स अफिसमा नराम्रोसँग फ्लप भए पनि अब ९ वर्षपछि यही फेब्रुअरी ७ मा यो फिल्म पुनः रिलिज गरिएको थियो । पुनः रिलिज हुने बित्तिकै फिल्मले दर्शकको मन जित्यो र बक्स अफिसमा हलचल मच्चाउन सुरू गरयो ।

यो फिल्मले दुई दिनमै ‘सनम तेरी कसम’को ओरिजिनल लाइफटाइम कलेक्शनलाई उछिनेको अवस्था छ । फिल्मले राम्रो कमाई गरेपछि निर्माण पक्षले दोस्रो भागको बारेमा जानकारी दिएको छ ।

निर्माताले भने,  ‘फिल्मको कथा यस्तो थियो कि हामीले पहिलो पार्ट लेख्दा सिक्वेलको पनि लेखिएको थियो । हामीसँग सिक्वेलको कथा तयार छ र हामीलाई राम्ररी थाहा छ इन्दरको कथा अब कहाँ जान्छ ? भाग १ को अन्त्यमा, जब इन्दर रूखमा पुग्छ र सरुको आवाज गुञ्जिन्छ, यो सिक्वेल जोड्ने थियो।’

अगाडी भनिएकाे छ, ‘लामो समय देखि स्क्रिप्ट तयार भएकोले अब ‘सनम तेरी कसम’ को सिक्वेल अर्को वर्षको भ्यालेन्टाइन डेमा ल्याउनु पर्ने भएको छ र यो भ्यालेन्टाइन डेमा पहिलो भाग सबैले हेरिसकेका छन् । अब दर्शकले चाहेमा ल्याउनुपर्छ । सिक्वेलका गीत पनि लगभग तयार भइसकेका छन् । त्यसैले ‘सनम तेरी कसम’ मन पराउनेहरुले अब सिक्वेलको पनि काम भइरहेको छ । छिट्टै घोषणा गरिने छ ।’

९ वर्षअघि सनम तेरी कसमले ९ करोडको लाइफटाइम कलेक्सन गरेको थियो भने पुनः रिलिजको मात्र २ दिनमा ११ करोडभन्दा बढी कमायो । फ्लपबाट सुपरहिट बनेको सनम तेरी कसमले पहिलो दिन ५.१४ करोड कमाएको थियो भने अब ४ दिनमा १८.५७ करोड कमाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश
    अमेरिकाले ‘डीभी लटरी’ कार्यक्रम गर्‍यो स्थगित
    बढ्यो आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.