युक्रेन माथी आक्रामणलाई इटालीका राष्ट्रपतिले ‘नाजी’सँग तुलाना गरे पछि रूसी ह्यकारको आक्रामण
काठमाडौं । इटालीकी राष्ट्रपतिले युक्रेन आक्रमणलाई नाजीहरूसँग तुलना गरेपछि रूसी ह्याकरहरूले इटालीका धेरैवटा वेबसाइटहरूमा आक्रमण गरेका छन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक रुस समर्थक ह्याकर समूहले इटालीका राष्ट्रपति सर्जियो माटारेल्लाको भाषणको प्रतिक्रियामा इटालियन सरकारी वेबसाइटहरूमा आक्रमण गरेका हुन ।
सामाजिक सञ्जालमा आक्रमणको घोषणा गर्ने ‘नो नेम ५७’ नामक ह्याकर समूहले इटालीको रक्षा, आन्तरिक र यातायात मन्त्रालयका साथै कानून प्रवर्तन एजेन्सीहरूको वेबसाइटमा आक्रमण गरेका छन् ।
समाचार अनुसार सो ह्याकर समूहले इटालियन बैंक, बन्दरगाह, एयरपोर्ट र स्थानीय यातायात एजेन्सीहरूमा आक्रमण गरेको बताएको छ तर ती आक्रमणहरूले ठूलो अवरोध उत्पन्न भने गरेको छैन ।
गत फेब्रुअरी ५ मा मार्सेलीमा एक भाषणमा राष्ट्रपति मटारेलाले भने कि दोस्रो विश्वयुद्धको नेतृत्व गर्ने ढाँचाहरू दोहोरिरहेका छन, जसमा नाजी शैली पनि कायम रहेको जनाएका थिए ।
‘यो युरोपमा तेस्रो युद्द गराउने रियोजना थियो, युरोप विरुद्धको आजको रुसको आक्रमण यस्तो प्रकृतिको हो,’ उनले भनेका थिए
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

