रियल च्याम्पियन्स लिगको अन्तिम १६ मा, एम्बाप्पेको ह्याट्रिक
काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ। बिहीबार बिहान राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३-१ गोलले हराउँदै रियल लिगको अन्तिम १६ मा पुगेको हो।
रियलले समग्र प्लेअफमा ६-३ गोलले अगाडि रह्यो। रियलको घरेलु मैदानमा भएको दोस्रो लेगमा किलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे। खेलको चौथो, ३३औं र ६१औं मिनेटमा एम्बाप्पेले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। सिटीका लागि इन्ज्युरी समयमा निको गोन्जालेजले गोल गरे।
रियलले क्वाटरफाइनलमा प्रवेशका लागि एट्लेटिको मड्रिड वा जर्मन क्लब लेभरकुसेनमध्ये एक टिमसँग समना गर्नेछ। रियल च्याम्पियन्स लिगको साबिक बिजेता टीम हो।
यस्तै, डर्टमन्ड, पेरिस सेन्ट जर्मन (पिएसजी) र पिएसभी अन्तिम १६ मा पुगेका छन्। दोस्रो लेगमा स्पोर्टिङसँग गोलरहित बराबरी खेले पनि डर्टमन्ड समग्रमा ३-० को अग्रताले अघि बढ्यो।
ब्रेस्ट लाई ७-० ले हराएको पिएसजी समग्रमा १०-० को नतिजासहित अघि बढेको छ। युभेन्ट्सलाई दोस्रो लेगमा ३-१ ले हराएको पिएसभीले समग्रमा ४-३ अग्रता बनाएको छ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

