मोड्रीच र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
जानकारी केन्द्र
२०८१, फाल्गुन, १२
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले जिरोनामाथि सहज जित हासिल गरेको छ । आइतबार राती सम्पन्न खेलमा रियल म्याड्रिडले जिरोनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा लुका मोड्रीच र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए ।
यो जितपछि रियल म्याड्रिड लिगमा दोस्रो स्थानमा उक्लिएको छ । रियल म्याड्रिडको शिर्ष स्थानमा रहेको बार्सिलोनासँग समान २५ खेलमा ५४ अंक रहेको छ र गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडको २५ कलमा ५३ अंक रहेको छ ।
त्यसैगरी जिरोनाको २५ खेलमा ३१ अंक रहेको छ र लिगमा १३औ स्थानमा छ ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

