• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ चैत २०८२, सोमबार
१६ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • २० घण्टा 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • २४ घण्टा 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • १ दिन 

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध
  • १ दिन 

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक
  • २ दिन 

२०८२ चैत १६ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

फोर्ड नेपालले ल्यायो विशेष अफरः फोर्ड एसयूभी वा पिकअप किन्दा एउटा इभी गाडी सित्तैमा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. मंगलबार नेपाली बजारमा घट्यो सुनको मूल्य,चाँदिको मूल्य भने महँगियो

  • २. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ४. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

  • ६. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ७. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ८. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ९. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • १०. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

लुयान एमएनके–३ अब १८० एमएम ग्राउन्ड क्लियरेन्ससहित नेपालमा उपलब्ध

जानकारी केन्द्र २०८१, चैत्र, ७

काठमाडौं । नेपालमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्रान्ड लुयानले आफ्नो चर्चित मोडेल एमएनके–३ को अपग्रेडेड भर्सन सार्वजनिक गरेको छ, जसमा १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यो अपग्रेडले एमएनके–३ लाई नेपालका विविध सडक अवस्थाहरू, जस्तै असमान भूभाग, खाल्डाखुल्डी, र स्पिड ब्रेकरहरूमा अझ सजिलो बनाउनेछ ।

एमएनके–३ ले पहिले नै आफ्नो परफर्मेन्स, पिकअप, र आधुनिक डिजाइनका कारण नेपाली बजारमा राम्रो छवि बनाइसकेको छ । यस नयाँ अपडेटसँगै, लुयानले ग्राहकहरूलाई अझ आरामदायी र भरपर्दो यात्राको अनुभव प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ ।

यो मोडेल अब दुई ब्याट्री भेरियन्टहरूमा उपलब्ध छ । ७२ भोल्ट ३८ एएच ग्राफिन ब्याट्री र ७२ भोल्ट ४० एएच लिथियम–आयन ब्याट्री । जसको कारण स्कुटरले एकपटकको फुल चार्जमा अधिकतम् १२० किमीको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । एमएनके–३ मा अगाडि र पछाडि १२ इन्चका टायरहरू तथा डबल डिस्क ब्रेकहरू छन्, जसले यसको प्रीमियम फील र परफरर्मेन्सलाई अझ बढाएको छ ।

नेपालमा लुयानका इलेक्ट्रिक स्कुटरहरू उच्च गुणस्तर र आधुनिक विशेषताका लागि चिनिन्छन् । एमएनके–३ मा रिजनरेटिभ ब्रेकिङ सिस्टम, कम्बाइन्ड ब्रेकिङ सिस्टम, फराकिलो लेगरूम, र आकर्षक डिजाइन जस्ता विशेषताहरू छन् । यसको उच्च लोडिङ क्यापासिटीले पनि यसलाई नेपालमा सर्वाधिक विश्वसनीय मोडेलमध्ये एक बनाएको छ । एमएनके–३  पछिल्ला ६ वर्षदेखि नेपाली ग्राहकहरूबीच लोकप्रिय छ ।

यी महत्वपूर्ण सुधारहरू भए पनि, नेपालका लागि लुयानको एकमात्र आधिकारिक वितरक जिरो इमिसन राइड एन ले एमएनके–३ को मूल्य पहिलेको जस्तै राखेको छ । ७२ भोल्ट ३८ एएच ग्राफिन ब्याट्री भेरियन्टको मूल्य १ लाख ९२ हजार ६ सय र ७२ भोल्ट ४० एएच लिथियम–आयन ब्याट्री भेरियन्टको मूल्य २ लाख ३७ हजार ६ सय नै कायम गरेको छ । यस निर्णयले ग्राहकहरूलाई अपग्रेडेड सुविधाहरूको लाभ, मूल्यवृद्धि बिना नै प्राप्त गर्नसक्ने बनाउँछ, जसले एमएनके–३ लाई नेपालमा अझ आकर्षक छनौटको स्कुटर बनाएको छ ।

लुयान नेपालले जनाएअनुसार नयाँ अपग्रेड गरिएको एमएनके–३ मोडेल देशभरका डिलरशिपहरूमा उपलब्ध छ ।

लुयान नेपाल तुलनात्मक रुपमा अन्य इलेक्ट्रिक स्कुटर भन्दा सस्तो तथा भरपर्दो इलेक्ट्रिक स्कुटरहरू प्रदान गर्ने मात्र नभई बिक्रीपछिको सेवामा पनि विशेष ध्यान दिने कम्पनीको रुपमा आफुलाई चिनाएको कम्पनीका सेल्स हेड शंकर शर्माको भनाइ छ । हाल कम्पनीले काठमाडौं उपत्यकाभित्र १५ वटा सर्भिस सेन्टर र चार्जिङ्ग पोइन्ट सञ्चालन गरिरहेको जानकारी दिँदै शर्माले लुयानका काठमाडौं उपत्यका र बाहिर गरी आजका मितिसम्म १६ वटा शो–रुमहरू रहेको बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

ताजा

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.