• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ जेठ २०८३, आइतबार
१७ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल
  • १४ घण्टा 

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका
  • १५ घण्टा 

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
  • १७ घण्टा 

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित
  • १८ घण्टा 

लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन
  • १८ घण्टा 

साउनदेखि कुन कर्मचारीले कति तलब पाउँछन् ?
  • १८ घण्टा 

एसियन गेम्स छनोटमा कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान
  • २० घण्टा 

भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • २१ घण्टा 

ट्रक दुर्घटना हुँदा चालकको निधन
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’

  • २. देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

  • ३. कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

  • ४. चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

  • ५. प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान

  • ९. ट्रक दुर्घटना हुँदा चालकको निधन

  • १०. २०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

स्काईवेलको फ्ल्यागशिप शोरुम नक्सालमा

जानकारी केन्द्र २०८१, चैत्र, ७

काठमाडौं । जी मोटर्सले स्काईवेलको फ्ल्यागशिप शोरुम काठमाडौंको नक्सालमा सञ्चालनमा ल्याएको छ । जी मोटर्स प्रालि स्काईवेल नेपालका लागि आधिकारीक आयातकर्ता तथा विक्रेता हो ।

शुक्रबार चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ जीनले एक समारोहका बीच शोरुमको उद्घाटन गरे । यस अवसरमा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्ट्री म्यानेजर भिरा एवं जी मोटर्सका चेयरमेन दुर्गाप्रसाद गेलालको उपस्थिति रहेको थियो ।

नेपालमा पाइने विद्युतीय सवारीसाधन (ईभी) मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाइभ नेपाली बजारमा एक वर्ष अगाडि भित्रिएको थियो । स्काईवेलको यो नेपालमा पाँचौं बिक्री कक्ष हो ।

चीनमा उत्पादन भएर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भईरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मिडल इस्ट, रसिया, सहित एशियामामा समेत आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ ।

नेपाल भित्रिएको एक वर्षमै राम्रो ब्रण्ड भ्यालु कायम गर्न सफल स्काइवेलले हालसम्म १०० भन्दा बढी एसयुभीहरू विक्री गर्न सफल भएको जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए ।

‘हामीले नेपाल भित्र्याएको सबैभन्दा बढी रेन्ज दिने ईटी५ को सफलतापछि अहिले सुलभ मुल्यमा बिई११ मोडल ल्याएका छौ । बीई११ को मूल्य ७९ लाख ९० हजार कायम गरिएपनि केही समयका लागि ४ लाख छुट दिएर ७५ लाख ९० हजारमै बिक्री गरिरेका छौ । यसबाट ग्राहकले सुलभ मूल्यमै स्कइवेललको प्रिमियम ईभी प्रयोग गर्न पाउनुभएको छ’ उनले भने ।

कम्पनीका अनुसार स्काईवेल इटी फाईभको मूल्य एक करोड १५ लाख रूपैयाँ पर्छ । साथै, कम्पनीले ‘स्काईवेल बीई ११’ पनि शोरुम उद्घाटनको क्रममा अनावरण गरेको छ । नाडा अटो शोबाट बिक्री सुरु भएको उक्त गाडीमा ५१.९२ र ७१.९८ किलोवाट आवर ब्याट्रीको विकल्पमा उपलब्ध छन् ।

स्काईवेलका गाडीमा विशेषगरी उत्कृष्ट फिचर समावेश भएकाले यी गाडीहरू नेपाली ग्राहकको रोजाइमा पर्दै आएका छन् । यो अवस्थासम्म स्काईवेलका दुई वटा सर्भिस सेन्टर पनि सञ्चालनमा आइसकेको जी माेटर्सले जानकारी दिएको छ।

कम्पनीका अनुसार ४१० किलोमिटर रेन्ज भएको उक्त यसयूभी गाडीको मूल्य ७९ लाख ९० हजार रूपैयाँ रहेको कम्पनीको भनाई छ । यस्तै, स्काईवेलले अहिलेसम्मकै प्रिमियम फिचर भएको सानो यसयूभी पनि नेपाली बजारमा चाँडै आउने कार्यकारी निर्देशक गेलालले जानकारी दिए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै
बाढी, पहिरो र सडक मर्मतले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन
२४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन

ताजा

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.