• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, कार्तिक ११, २०८२
सोमबार, कार्तिक ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

काठमाडौं महानगरपालिकाद्वारा ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु

मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

  • ६. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. २०८२ साल कार्तिक ०६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

सीजी मोटर्सले नेपालमा सार्वजनिक गर्यो नयाँ पिकअप ईभी ‘रिडारा आरडी सिक्स’ कति पर्छ मूल्य ?

काठमाडौं । नेपालमा रिडाराको आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै पहिलो शतप्रतिशत प्योर इलेक्ट्रिक फोर बाई फोर पिकअप रिडारा आरडी ६ औपचारिक रुपमा सार्वजनिक गरेको छ । फर्पिङ, दक्षिणकालीस्थित हात्तिबन रिसोर्टमा ट्र्याक एड्भेन्चर ड्राइभ कार्यक्रमका साथ सो पिकअप सार्वजनिक गरिएको बताइएको छ । सोही कार्यक्रममा १० युनिट रिडारा आरडी६ पिकअप बुकिङ समेत भएको कम्पनीले जनाएको छ ।

सीजी मोटर्सले नेपालमा पहिलो फोरह्विल ड्राइभमा पिकअप ल्याएको दाबी गरेको छ। २२ वटा सर्भिस सेन्टर छन् भने सीजी मोटर्सले २५० बढी चार्जिङ स्टेसन स्थापना गरिसकेको बताइएको छ।

४२४ किलोमिटरको उत्कृष्ट रेन्ज र प्रतिघण्टा ७३ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ । नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै ७ फरक–फरक ड्राइभिङ मोडहरू यस गाडीका मुख्य विशेषता हुन् । रिडारा आरडी सिक्समा बालुवा, हिलो, अफ–रोड, पानी, इकोनोमी आरामदायी र स्पोर्ट मोडहरू उपलब्ध छन्, जसले सबै प्रकारका सडकमा सहज र सुरक्षित सवारी सुनिश्चित गर्छ । साथै, ५४० डिग्री सराउन्डेड भ्यु क्यामेरा प्रणालीसमेत समावेश गरिएको छ, जसले पूर्ण दृश्य प्रदान गरेर सवारी सुरक्षालाई थप मजबुत बनाउँछ ।

नेपालमा हाल गाडीको मूल्य हाल सनरुफ बिना ७९ लाख ९९ हजार, सर रुफसहित ८१ लाख ९९ हजार र मल्टी फक्सनको ८२ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ । उत्कृष्ट विशेषताहरू र वातावरणमैत्री प्रविधिले यसलाई अझ मूल्यवान बनाउने कम्पनीको दाबी रहेको छ।

सो कार्यक्रममा विशेष रिडारा आरडी ६ डेलिभरी र एड्भेन्चर ड्राइभ अनुभव समेत आयोजना गरिएको थियो । सहभागीहरूले गाडीको वास्तविक शक्ति र क्षमताको अनुभव विभिन्न चुनौतीपूर्ण भूभागहरूमा प्रत्यक्ष रूपमा लिएका थिए ।

सुरक्षाका लागि ६ वटा एयरब्याग, चारै चक्कामा डिसब्रेक, १४ फिचर भएको एडास सिस्टम, इलेक्ट्रीक स्टेबिलिटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल लगायत फिचर रहेको जनाइएको छ । अफरोड क्यापेबल रेडारा फोरह्वील ड्राइभमा १८ इन्चको ह्वील तथा २२५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको रहनुका साथै  पिकअपमा स्याण्ड, मड, अफरोड, वेडिङ, इकोनमी, कम्फर्ट र स्पोट्स गरी ७ प्रकारको ड्राइभिङ मोड रहेको छ । यसको वाटर वेडिङ क्यापासिटी ८१५ एमएमको रहेको बताइएको छ ।

 

 

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने विशेष गाडीको मालिक
    लिपमोटर बी१० द्वारा सिंगल चार्जमै काठमाडौं–पोखरा–काठमाडौं यात्रा सफलतापूर्वक सम्पन्न
    विरगञ्जमा सार्वजनिक भयो दिपल एस०५ : विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज सुरु

    लोकप्रिय

    २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

    ताजा

    प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

    सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

    नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

    नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा
    • सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?
    • नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि
    • नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने
    • शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.