• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ चैत २०८२, बिहीबार
१९ चैत २०८२, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश
  • ६ घण्टा 

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts
  • ९ घण्टा 

नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
  • ९ घण्टा 

Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode
  • १० घण्टा 

सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने
  • ११ घण्टा 

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
  • १२ घण्टा 

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?
  • १५ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १५ घण्टा 

अप्रिल महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • २. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

  • ३. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. हनुमान जन्मजयन्ती मनाइँदै

  • ७. नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु

  • ८. अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर दिँदै कजारिया

  • ९. यस वर्षको एसइई भोलिबाट सुरु, ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी

  • १०. LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts

भारतमा प्रत्येक दिन औसत ५२ गर्भवती महिलाको मृत्यु

जानकारी केन्द्र २०८२, बैशाख, ४

काठमाडौं । सन् २०२३ मा करिब २.६ लाख महिलाको गर्भावस्था वा सुत्केरी हुँदा मृत्यु भएको थियो ।

यसको मतलब प्रत्येक दुई मिनेटमा एक महिलाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंकजस्ता राष्ट्रसंघीय निकायको प्रतिवेदनमा यो तथ्यांक बाहिर आएको हो ।

भारतमा सन २०२३ मा लगभग १९ हजार महिलाको गर्भावस्था वा सुत्केरीको समयमा मृत्यु भएको देखिएको छ । यसको मतलब गर्भावस्था सम्बन्धी जटिलताको कारणले गर्दा हरेक दिन औसत ५२ महिलाको मृत्यु हुने गरेको छ ।

धेरैजसो अवस्थामा मधुमेह र हृदय रोगजस्ता दीर्घकालीन रोगहरूको कारण गर्भवती महिलाको मृत्यु भएको छ । कतिपय अवस्थामा सरसफाइको अभाव र संक्रमणका कारण मृत्यु हुने गरेको छ।

विश्वको आधा मातृ मृत्यु मात्र ४ देशमा हुने गरेको छ । विश्वमा हरेक वर्ष हुने कुल मातृ मृत्युमध्ये आधा नाइजेरिया, भारत, कङ्गो र पाकिस्तान गरी चार देशमा मात्र हुने गरेको छ । यसमा पनि नाइजेरियामा सबैभन्दा बढी १९ हजारको मृत्यु भएको छ । भारत यस मामिलामा दोस्रो स्थानमा छ, जहाँ बार्षिक १९ हजारको ज्यान गएको छ भने कंगो १८ हजार र पाकिस्तानमा ११ हजारको ज्यान गएको छ ।

सन् २००० देखि २०२३ सम्म विश्वभर मातृ मृत्युमा ४० प्रतिशतले कमी आएको छ। यसको मुख्य कारण यस अवधिमा स्वास्थ्य सेवाको पहुँच बढेको र गुणस्तरमा सुधार आएर जनाइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वैदेशिक रोजगारीमा जाने श्रमिको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालमै
काठमाडौँ जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप,स्थिति तनावग्रस्त
लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

ताजा

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts

नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला

Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.