आइपीएलमा आज दुई खेल हुँदै
जानकारी केन्द्र
२०८२, बैशाख, १४
काठमाडौँ: जारी आइपीएल अन्तर्गत आज दुई खेल हुदैछ । आज पहिलो खेल मुम्बई इण्डियन्स र लखनउ सुपर जाइन्टबीच हुदैछ । मुम्बईमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदैछ ।
जारी आइपिएलमा मुम्बईले ९ खेलमा ५ जित र ४ हार बेहोर्दै १० अंकसहित चौथो स्थानमा रहेको छ भने लखनउले पनि ९ खेलमा ५ जित ४ हारसहित १० अंक हासिल गर्दै छैटौं स्थानमा रहेको छ ।
त्यसैगरी आज दोस्रो खेल दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुनेछ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि हुनेछ । जारी आइपिएलमा दिल्ली क्यापिटल्स ८ खेलमा ६ जित र २ हारसहित १२ अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने रोयल च्यालेन्जर्स बैंगलुरुको ९ खेलमा ६ जित र ३ हारसहित १२ अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ ।
सम्बन्धित समाचार
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
आजदेखि ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल’ सुरु हुँदै
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

