• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

बैज्ञानिकहरूले फेला पारे डाइनोसर युगको ११३ मिलियन बर्ष पुरानो कमिला

काठमाडौं । ११३ मिलियन वर्ष पुरानो कमिला फेला परेको छ, जुन डायनासोरसँगै पृथ्वीमा हिँड्ने गर्दथ्यो ।

ब्राजिलको उत्तरपूर्वी भागमा भेटिएको यो पुरानो कमिलालाई वैज्ञानिकहरूले  ‘हेल एन्ट’ भनेका छन् । यो ‘हेल एन्ट’ अहिलेसम्म भेटिएको कमिलामध्ये सबैभन्दा पुरानो हो।

यसको आयु लगभग ११३ मिलियन वर्ष अनुमान गरिएको छ। यसको खोजको पूर्ण विवरण  ‘करेन्ट बायोलजी’ जर्नलमा प्रकाशित भएको छ । विशेष कुरा के हो भने यो कमिला चुनढुङ्गामा संरक्षित अवस्थामा भेटिएको छ भने यसअघि पाइने सबैभन्दा पुरानो कमिलाको नमूना एम्बरमा थियो । यी एम्बर नमूनाहरू फ्रान्स र म्यानमार (बर्मा) बाट फेला परेका थिए।

यो कमिलाले वैज्ञानिकहरुलाई छक्क पारेको छ । यस खोजले पृथ्वीमा जीवनको विकासको सन्दर्भमा धेरै नयाँ प्रश्नहरू खडा गरेको छ। एन्डरसन लेप्को र उनको टोली, जो साओ पाउलो विश्वविद्यालयको प्राणीशास्त्र संग्रहालयसँग सम्बन्धित छन्, यो आश्चर्यजनक खोजको पछाडी सदैव दौडिरहेका हुन्छन्।

टोलीले ब्राजिलको  ‘क्रेटो फर्मेसन’ नामक ठाउँबाट यो कमिला पत्ता लगाएको हो । यो क्षेत्र उत्कृष्ट जीवाश्म संरक्षणको लागि विश्वभर प्रसिद्ध छ। चट्टानमा यति पुरानो ‘हेल कमिला’ देखेको यो पहिलो पटक भएको लेप्को बताउँछन् ।

यो सामान्य कमिला थिएन। यसको बङ्गारा अनौठो तरिकाले बनेको  थियो, जसले यसलाई शिकारका लागि विशेष बनाएको थियो। टोलीले माइक्रो–सीटी स्क्यानिङ प्रविधि प्रयोग गरी शरीरको भित्री भागको थ्रीडी इमेजिङ गरेको थियो। जसको परिणामहरूवाट बैज्ञानिकरू निकै नै स्तब्ध भएका थिए। यस्तो जटिल संरचना यस कमिलाको खुवाउने उपकरणमा भेटिएको थियो, जसले त्यो समयका कमिलाहरूले पनि विशेष तरिकाले शिकार गर्न सिकेको देखिएको छ।

अर्को विशेष कुरा के हो भने यो कमिला म्यानमारको एम्बरमा पाइने ‘नरक कमिला’ सँग मिल्दोजुल्दो छ । अर्थात् ११३ मिलियन वर्षअघि नै कमिलाहरू विश्वभर फैलि सकेका थिए र उनीहरूले शिकार गर्ने तरिकामा विशेष प्रकारको विविधता विकास गरिसकेका थिए। यस खोजले हामीलाई कमिलाको विकासलाई नयाँ दृष्टिकोणबाट हेर्ने अवसर मात्र प्रदान गर्दैन, डायनासोरसँगै पृथ्वीमा कति रोचक र जटिल जीवन प्रणालीहरू विकास भएको थियो भन्ने कुरा पनि पुष्टि गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु
    मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.