• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, असार २७, २०८२
शुक्रबार, असार २७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थल १२ फिट डुब्यो, जोगाउन थप लगानी गरिदैँ

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

क्लब विश्वकपको फाइनल हेर्न ट्रम्प मेटलाइफ स्टेडियम जाने

आज मौद्रिक नीति सार्वजनिक हुँदै

मृतक ताराले छोड्यो सुराक, ५० वर्षपछि हल भयो अन्तरिक्ष रहस्य

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ८. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • ९. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

कोलस्ट्रोल घटाउने प्राकृतिक उपाय : सागपात र फलफूलका चमत्कारी फाइदा

काठमाडौं । रगतमा कोलस्ट्रोलको मात्रा बढ्नु न केवल मुटु रोगको प्रमुख कारण हो, यो क्यान्सर हुने सम्भावनालाई समेत बढाउने खतराको रूपमा लिइन्छ । चिकित्सकहरू भन्छन्- शाकाहारी आहार नै कोलस्ट्रोल नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी उपाय हो ।

शाकाहारी खाद्यपदार्थमा कोलस्ट्रोल बढाउने तत्व न्यून हुने भएकाले यस्तो आहार स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ । विपरित, मासु, कलेजो, अन्डाको पहेँलो भाग, दूध, घिउ, मख्खन जस्ता खाद्यपदार्थ अत्यधिक कोलस्ट्रोलयुक्त भएकाले तिनको सेवन सिमित गर्नु उपयुक्त हुन्छ ।

स्वस्थकर बोसोको स्रोतका रूपमा सूर्यमुखी, मकै, भटमास तथा शुद्ध तोरीको तेललाई मिलाएर प्रयोग गर्न चिकित्सकहरूको सुझाव छ । त्यस्तै, काजु, बदामजस्ता नट्सले पनि शरीरलाई आवश्यक बोसो प्रदान गर्छन् ।

बोसोको मात्रा कम हुने माछा, कुखुरा र टर्कीको मासुको सेवन स्वास्थ्यको दृष्टिले तुलनात्मक रूपमा सुरक्षित मानिन्छ । यद्यपि खसी, बोका, च्यांग्रा, बंगुर, भेडा र बँदेलको मासुमा अत्यधिक स्याचुरेटेड फ्याट पाइने भएकाले यसको प्रयोग सीमित गर्नुपर्नेमा स्वास्थ्य विज्ञहरूको जोड छ ।

दैनिक भोजनमा तेलको प्रयोग न्यून गरी दाल, भटमास, सिमी, मटर जस्ता प्रोटिनयुक्त शाकाहारी वस्तुको सेवन बढाउन सकिन्छ । साथै सागपात, हरियो तरकारी, फलफूल, गहूँ, चामल र दालजस्ता पोषणयुक्त आहार शरीरको समग्र स्वास्थ्य सुधारमा प्रभावकारी मानिन्छ ।

विशेषज्ञहरूका अनुसार माछाको तेल, ओखर, कागती, बदामजस्ता प्राकृतिक स्रोतबाट तयार गरिएका खाद्यपदार्थले पनि कोलस्ट्रोल सन्तुलनमा मद्दत पुर्‍याउँछन् । यसरी, खानपान र जीवनशैलीमा थोरै सचेतनाले मुटु तथा क्यान्सरसम्बन्धी जोखिमबाट जोगिन सकिन्छ । स्वस्थ शरीर र दीर्घायुमय जीवनका लागि हाम्रा भान्सामा समेत सचेत परिवर्तन आवश्यक भइसकेको देखिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एक्कासी निंद्राबाट उठ्दा हुन सक्छ हृदयघात, यस्ता छन् बच्ने उपाय
    आठ जटिल रोगका विरामीका लागि स्वास्थ्य विमा सुविधा दुई लाख
    के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते

    मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

    जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थल १२ फिट डुब्यो, जोगाउन थप लगानी गरिदैँ

    डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते
    • मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड
    • जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थल १२ फिट डुब्यो, जोगाउन थप लगानी गरिदैँ
    • डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश
    • ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.