• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, कार्तिक १०, २०८२
आइतबार, कार्तिक १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

काठमाडौं महानगरपालिकाद्वारा ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु

मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

  • ७. तिहारमा कस्तो रहला देशभरको मौसम ?

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. २०८२ साल कार्तिक ०६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक लिपमोटर बी१०,कति पर्छ मूल्य ?

काठमाडौं । नेपालमा लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले लिपमोटर बी१० लाई औपचारिक रुपमा सार्वजनिक गरेको छ। नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा सो गाडी औपचारिक रूपमा सार्वजनिक गरिएको हो । गत साता आयोजित विशेष ‘स्निक प्रिभ्यू’ कार्यक्रमपछि यो पहिलो पटक सबै समक्ष मूल्य र डिजाइन सहितको सम्पूर्ण अनावरण गरिएको छ।

४९ लाख ९९ हजार सुरुवाती मूल्यमा उपलब्ध लिपमोटर बी१० ले उत्कृष्ट प्रदर्शन, प्रविधि र सुरक्षाको संयोजन अत्यन्त प्रतिस्पर्धी मूल्यमा ल्याएको छ, जसले गर्दा यो नेपालका लागि सबैभन्दा आकर्षक इलेक्ट्रिक सवारी विकल्पहरूमध्ये एक बनेको छ।

आधुनिक शहरी मोबिलिटीका लागि डिजाइन गरिएको लिपमोटर बी१० मा १६० किलोवाटको मोटर रहेको छ जसमा लाइफ भेरिएन्टमा ५६.२ किलोवाटको ब्याट्री र ३८० किलोमिटरको डब्लुएलटीपी रेन्ज रहेको छ भने डिजाइन भेरिएन्टले सिंगल चार्जमा ४६० किलोमिटरको डब्लूएलटीपी रेन्ज प्रदान गर्दछ ।

सार्वजनिक कार्यक्रममा सांग्रिला मोटर्स प्रा।लि। का निर्देशक हेमन्त गोल्छाले भने, ‘लिपमोटर बी१० सँग हामी नेपाली उपभोक्ताहरूलाई यस्तो सवारी प्रस्तुत गर्दैछौं, जसले प्रदर्शन, सुरक्षा, शैली र मूल्यको सन्तुलन प्रदान गर्छ। यो केवल इलेक्ट्रिक गाडी मात्र नभएर, यो नेपाली सडकका लागि तयार गरिएको स्मार्ट मोबिलिटी समाधान हो।’

साउन २५ गते सम्म चल्ने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा आगन्तुकहरूले लिपमोटर बी१० लाई नजिकबाट अवलोकन गर्न र अनुभव लिन सक्नेछन्। साथै, बी१० को बुकिङ हालैदेखि सांग्रिला मोटर्स प्रालिका शोरूमहरू तथा देशभरका साझेदार बिक्री केन्द्रहरूमा खुला गरिएको कम्पनीले बताएको छ।

लिपमोटर बी१० को नेपाली बजारमा प्रवेशसँगै, गोल्छा अर्गनिजेसनले आफ्नो विद्युतीय सवारी साधनको पोर्टपफोलियो अझ विस्तार गरेको जनाएको छ। यसले प्युजो र सिट्रोनसँगै अब लिपमोटरलाई समेत समावेश गरी दिगो, नवप्रवर्तनशील र बौद्धिक मोबिलिटीप्रति आफ्नो प्रतिबद्धता झनै मजबुत बनाएको बताएको छ।

  • इलेक्ट्रिक
  • लिपमोटर बी १०
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने विशेष गाडीको मालिक
लिपमोटर बी१० द्वारा सिंगल चार्जमै काठमाडौं–पोखरा–काठमाडौं यात्रा सफलतापूर्वक सम्पन्न
विरगञ्जमा सार्वजनिक भयो दिपल एस०५ : विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज सुरु

लोकप्रिय

२०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ताजा

नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

Recent Posts

  • नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि
  • नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने
  • शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन
  • २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
  • तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.