• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, साउन ३१, २०८२
शुक्रबार, साउन ३१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ श्रावण ३१ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मुक्तिनाथ विकास बैंकको नाफा साढे ३० प्रतिशतले वृद्धि, १ अर्ब ५३ करोड नाफा

भारतमा १५ अगस्तमा स्वतन्त्रता दिवस मनाउँदा गोवामा भने १९ डिसेम्बरमा मनाउँछ, किन ? जान्नुहोस्

कजारियाको काठमाडौंमा भव्य “आर्क एण्ड अरा” आर्किटेक्ट मिट आयोजना सम्पन्न

२० वाणिज्य बैंकको नाफा ४३% भन्दा बढीले वृद्धि, केही बैंक घाटामा(विवरणसहित)

मिनि ट्रकको ठक्करबाट महिलाको मृत्य

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

थाइल्याण्डमा पहिलाे पटक भेटियो बैजनी रंगको दुर्लभ गंगटो

यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म

लोकप्रिय समाचार

  • १. २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. रिलिज अघि नै तोडयो ‘वार २’ले शाहरूखको जवान र पठानको रेकर्ड

  • ५. साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

  • ६. आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ वर्षा ?

  • ७. २०८२ श्रावण २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. दरमखोला हाइड्रो इनर्जीको आईपीओ यस साता बाँडफाँट हुने

  • ९. जापानमा जब ८० वर्षपछि दुई घण्टी एकैपटक बज्यो, सुरू भयाे रूवावासी

  • १०. नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्रीले गर्ने, व्यवसायीहरु उत्साहित

यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म

हैदाराबाद । रजनीकान्तको बहुप्रतिक्षित फिल्म कुली १४ अगस्ट २०२५ मा ठूलो पर्दामा रिलिज भएको छ। यो फिल्मसँगै रजनीकान्तले पनि उद्योगमा ५० वर्ष पूरा गरेका छन्। कुली फिल्म भारतभर पाँच भाषामा रिलिज भएको छ ।

यस फिल्ममा रजनीकान्तसँगै नागार्जुन खलनायकको भूमिकामा देखिएका छन् । फ्यानहरू रजनीकान्तलाई एक पटक फेरि ठूलो पर्दामा हेर्न उत्साहित भएका छन्, त्यसैले आज हामी तपाईंलाई रजनीकान्तका शीर्ष १० सबैभन्दा धेरै कमाउने फिल्महरूको बारेमा बताउने छौं ।

रोबोट २.०
सन् २०१८ मा रिलिज भएको रजनीकान्तको सबैभन्दा धेरै कमाउने फिल्म रोबोट २.० हो। यसमा रजनीकान्तले चिट्टी नामक रोबोटको भूमिका निभाएका थिए। यो फिल्मले विश्वभर करिब ८ सय करोड कमाएको थियो ।

जेलर
सन् २०२३ मा रिलिज भएको रजनीकान्तको फिल्म जेलरमा उनले रिटायर्ड जेलरको भूमिका निभाएका थिए, यो फिल्मको कथा निकै बलियो थियो । यो फिल्मले विश्वव्यापी रूपमा ६०५ देखि ६१० करोडको व्यापार गरेको थियो ।

कबाली
सन् २०१६ मा रिलिज भएको ‘कबाली’ एक डनमा आधारित छ, जसमा रजनीकान्तको विस्फोटक स्टाइललाई फ्यानहरुले देखेका थिए, विश्वभर यो फिल्मले कुल ३०५ करोड कमाएको थियो ।

रोबोट
एक वैज्ञानिक र रोबोटको अचम्मको कथामा आधारित रजनीकान्तको रोबोट फिल्म २०१० मा रिलिज भएको थियो, जसले २९० करोड भारु कमाएको थियो । यसमा रजनीकान्तसँगै ऐश्वर्या राय पनि देखिएकी थिइन् ।

पेटा
सन् २०१९ मा रिलिज भएको पेट्टाको कथा एक होस्टेल वार्डनको हो, जसमा रजनीकान्तले वार्डनको भूमिका निभाएका थिए। यो फिल्मले २३२ करोड कमाएको थियो ।

दरबार
सन् २०२० मा रिलिज भएको फिल्म दरबारमा रजनीकान्तले प्रहरी आयुक्तको भूमिका निभाएका थिए, यो फिल्मले करिब २५० करोडको व्यापार गरेको थियो ।

अन्नत्थे
सन् २०२१ मा रिलिज भएको रजनीकान्तको फिल्म अन्नाते परिवार र भाइ बहिनीको प्रेमसँग सम्बन्धित छ । यो फिल्मले विश्वभर १७०–१७२ करोड कलेक्सन गरेको थियो ।

शिवाजी द बोस
रजनीकान्तको फिल्म शिवाजी द बोस सन् २००७ मा रिलिज भएको थियो, यो उनको सबैभन्दा मनपर्ने फिल्म थियो, जसले बक्स अफिसमा १६० करोड कमाएको थियो।

लिङ्गा
२०१४ मा रिलिज भएको फिल्म लिंगा एक एक्शन कमेडी फिल्म हो, जसमा रजनीकान्तको दमदार अभिनय देखिएको थियो, यो फिल्मले करिब १६० करोड कमाएको थियो ।

 

काला
सन् २०१८ मा रिलिज भएको रजनीकान्तको फिल्म काला पनि ब्लकबस्टर फिल्म थियो, यो फिल्मले विश्वभर करिब १६० करोड कलेक्सन गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    थाइल्याण्डमा पहिलाे पटक भेटियो बैजनी रंगको दुर्लभ गंगटो
    खाली पेटमा सौंफको पानी पिउनुहोस्, दिनभर चंगा रहनुहोस्
    आजको मौसमः पाँच प्रदेशकाे पहाडी भु-भागमा भारी बर्षा हुने

    लोकप्रिय

    २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    रिलिज अघि नै तोडयो ‘वार २’ले शाहरूखको जवान र पठानको रेकर्ड

    साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

    ताजा

    २०८२ श्रावण ३१ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    मुक्तिनाथ विकास बैंकको नाफा साढे ३० प्रतिशतले वृद्धि, १ अर्ब ५३ करोड नाफा

    भारतमा १५ अगस्तमा स्वतन्त्रता दिवस मनाउँदा गोवामा भने १९ डिसेम्बरमा मनाउँछ, किन ? जान्नुहोस्

    कजारियाको काठमाडौंमा भव्य “आर्क एण्ड अरा” आर्किटेक्ट मिट आयोजना सम्पन्न

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ श्रावण ३१ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • मुक्तिनाथ विकास बैंकको नाफा साढे ३० प्रतिशतले वृद्धि, १ अर्ब ५३ करोड नाफा
    • भारतमा १५ अगस्तमा स्वतन्त्रता दिवस मनाउँदा गोवामा भने १९ डिसेम्बरमा मनाउँछ, किन ? जान्नुहोस्
    • कजारियाको काठमाडौंमा भव्य “आर्क एण्ड अरा” आर्किटेक्ट मिट आयोजना सम्पन्न
    • २० वाणिज्य बैंकको नाफा ४३% भन्दा बढीले वृद्धि, केही बैंक घाटामा(विवरणसहित)

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.