पुटिनसँगको वार्तापछि ट्रम्प भन्छन् सम्झौता हासिल भएन
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटवार्तामा रसिया–युक्रेन युद्ध अन्त्यबारे कुनै सम्झौता हुन सकेन । दुई राष्ट्रपतिबीच अपेक्षा गरिएको भन्दा छोटो समयमा नै भेटवार्ता सकिएको थियो ।
अमेरिकाको अलास्काको एंकरेजमा भएको भेटवार्तामा रूसी राष्ट्रपति पुटिनलाई अमेरिकाको न्यानो स्वागत थियो । रेड कार्पेट बिछ्याईएको थियो । ट्रम्प आँफै स्वागतको लागि बसेका थिए । दुई राष्ट्रपतिबीचको भेटवार्ता सकारात्मक रहेको बताईएको छ ।
दुवै पक्षले भेटवार्तामा आशातित प्रगति भएको दाबी गरेका छन् । ट्रम्पले आफ्नो रूसी समकक्षी पुटिनसँग फलदायी वार्ता भएको र धेरै कुरामा सहमति भएको खुलाएका छन् । पुनिटसँगको भेटवार्ताबारे आफूले नेटो, युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई पनि जानकारी गराउने संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले जानकारी गराएका छन् ।
प्रेस मिटको क्रममा ट्रम्पले पुटिनसँग पूनः चाँडै भेट्ने वाचा गरेका थिए । लगत्तै पुटिनले अर्को भेटवार्ता अब मस्कोमा हुने बताएका थिए ।
सम्बन्धित समाचार
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?