• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ जेठ २०८३, शुक्रबार
१५ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै
  • १० घण्टा 

खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन
  • ११ घण्टा 

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमानको माग
  • ११ घण्टा 

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • १२ घण्टा 

जंक फुड, इनर्जी ड्रिङ्क्स र सुर्तीजन्य वस्तुमा कर बढ्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज
  • १३ घण्टा 

बाढी, पहिरो र सडक मर्मतले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन
  • १५ घण्टा 

२४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन
  • १६ घण्टा 

ईभीमा भन्सार शुल्क अब मूल्यका आधारमा, स्वास्थ्य पूर्वाधार शुल्क पनि थपियो
  • १७ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

  • २. ईभीमा भन्सार शुल्क अब मूल्यका आधारमा, स्वास्थ्य पूर्वाधार शुल्क पनि थपियो

  • ३. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ४. गण्डकी प्रदेशमा उपस्थिति विस्तार गर्दै कजारिया रमेश टायल्स : दलदलेमा नयाँ शोरुम सञ्चालनमा

  • ५. देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

  • ६. आज दिउँसो ४ बजे बजेट सार्वजनिक हुँदै

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

  • ९. २४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन

  • १०. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

६५० किलोमिटर सम्मको रेन्ज भएको जीएसी आयोन आई ६० चीनमा सार्वजनिक

जानकारी केन्द्र २०८२, मंसिर, ३

काठमाडौं । जीएसी आयोनले चीनमा नयाँ आयोन आई ६० सार्वजनिक गर्दै आफ्नो ग्लोबल लाइनअपलाई थप विस्तार गरेको बताइएको छ। कम्पनीका अनुसार, यो मोडेलले नेपाल जस्ता हाल आयोन भि र आयोन वाई इलेक्ट्रिक एसयूभि उपलब्ध भएका बजारहरुमा ब्रान्डको उपस्थितिलाई अझै बलियो बनाउन सक्छ।

आयोन आई ६० लाई पाँच सिट भएको कम्प्याक्ट एसयूभिको रूपमा प्रस्तुत गरिएको छ, र यो प्योर-इलेक्ट्रिक तथा रेंज-एक्सटेन्डेड (EREV) दुवै भर्सनमा उपलब्ध रहेको जनाइएको छ । यो मोडेलले लामो रेन्ज र दक्षतालाई प्राथमिकता दिने ग्राहकहरूलाई लक्षित गर्ने कम्पनीले जनाएको छ।

प्योर-इलेक्ट्रिक भर्सनले ७५ किलोवाट आवर ब्याट्री प्रयोग गर्नुका साथै जसले अधिकतम ६५० किलोमिटर CLTC रेन्ज प्रदान गर्छ। साथै, ३०% बाट ८०% सम्म फास्ट चार्ज गर्न करिब १५ मिनेट लाग्छ।

कम्पनीका अनुसार, लामो दूरीको यात्रा गर्ने चालकहरूका लागि, EREV भर्सनमा १.५ लिटर इन्जिन (७४ किलोवाट आवर) र १८० किलोवाट इलेक्ट्रिक मोटरको संयोजन छ, जसले २१० किलोमिटर्को प्योर EV रेन्ज र १,२४० किलोमिटरको संयुक्त कुल रेन्ज दिन्छ।

डिजाइनतर्फ हेर्दा, आयोन आई ६० मा स्लिम एलईडी  हेडलाइट, सफा फ्रन्ट फेसिया र ऐओन वर्डमार्कसहित आकर्षक लुक दिइएको जनाइएको छ। ४६८५ मिलिमिटर लम्बाई, १८५४ मिलिमिटर चौडाई र १६६० मिलिमिटर उचाई रहेकाले यसको रोड–प्रेजेन्स मजबुत देखिनुका साथै सेमी-हिडन डोर ह्यान्डल तथा १८ वा १९ इन्चका ह्विल विकल्पले आधुनिकता थप्ने बताइएको छ।

पछाडितर्फ, फुल-विथ एलईडी लाइट बार र इल्युमिनेटेड लोगो मुख्य आकर्षण हुन्। वाइड-ओपनिङ ढोका र इलेक्ट्रिक टेलगेटले दैनिक प्रयोगमा सहजता ल्याउँछन्। भित्री क्याबिनमा Aion को परिचित इन्टेरिअर डिजाइन अझ सफा र आधुनिक रूपमा प्रस्तुत गरिएको बताइएको छ।

यस मोडेलमा जीएसीको GSD Intelligent Driving Suite पनि छ, जसले High-speed Navigation Driving Assist (NDA), स्वचालित पार्किङ (HPA) र लेन-चेन्ज सपोर्ट जस्ता प्रिमियम स्तरका फीचरहरू उपलब्ध रहेको जनाइएको छ ।

आयोन भि र आयोन वाई मार्फत नेपालमा जीएसी आयोन को उपस्थिति विस्तार हुँदै गएको बताइएको छ। कम्पनीका अनुसार, यदि ब्रान्डले नेपालमा आफ्नो लाइनअप थप विस्तार गर्ने निर्णय गर्यो भने, आयोन आई ६० ले मध्यम-आकारको इलेक्ट्रिक एसयूभि सेग्मेन्टमा बलियो प्रतिस्पर्धीको रूपमा आफ्नो स्थान बनाउन सक्छ।

  • Aion
  • Aion V
  • Aion Y
  • ev
  • GAC
  • GAC Aion i60
  • इलेक्ट्रिक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै
५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमानको माग
जंक फुड, इनर्जी ड्रिङ्क्स र सुर्तीजन्य वस्तुमा कर बढ्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज

ताजा

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै

खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमानको माग

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.