• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, पुष २२, २०८२
मङ्गलबार, पुष २२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

ट्रक व्यवसायी महासंघको पहलमा बागमती सरकारले दियो जेनजी प्रदर्शनपीडित सवारी साधनमा कर, दस्तुर र जरिवानामा छुट

स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शुन्य प्रतिशत किस्ताको सुविधा सुरु

तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

यी ६ देशका पर्यटकलाई दक्षिण कोरियाले निःशुल्क भिसा दिने

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित

सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

दिनप्रति दिन देशभर जाडो बढ्दै, काठमाडौंमा यस वर्षकै कम तापक्रम

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. २०८२ साल पौष १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. २०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १७ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. २०८२ साल पौष २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भरतपुरमा आयोजना हुँदै

  • ८. प्याब्सनद्वारा ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन, राहत र समन्वयलाई संस्थाकरण बनाइँदै

  • ९. इन्दिरा आईभिएफ आशा र अभिभावकत्वका दुई बर्षको उत्सव

  • १०. बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

इन्दिरा आईभिएफ आशा र अभिभावकत्वका दुई बर्षको उत्सव

काठमाडौं । इन्दिरा आईभिएफ नेपालले काठमाडौंस्थित आफ्नो फर्टिलिटी तथा आईभिएक सेन्टरको दोस्रो स्थापना दिवस विशेष समारोहका साथ मनाएको छ। लाजिम्पाटको नेपाली चुलोमा आयोजित कार्यक्रममा विशिष्ट व्यक्तिहरू, चिकित्सक, साझेदारहरू तथा केन्द्रसंग सम्बन्धित परिवारहरू सहभागी भए यस अवसरले नेपालमा दुई वर्षको सेवाको उपलब्धि र क्लिनिकको सहज पहुंचयोग्य तथा बिरामी केन्द्रित फर्टिलिटी केवरप्रति केन्द्रित दृष्टिकोणलाई उजागर गर्यो।

कार्यक्रममा इन्दिरा आईभिएफ नेपालका निर्देशक श्रीनिवास मदाबुसी र उमेश अग्रवाल, केन्द्र प्रमुख तथा स्त्रीरोग विशेषज्ञ डा. नेहा हुमागाई, तथा स्त्रीरोग विशेषज्ञ डा. मनीषा आचार्य, डा ज्योति श्रेष्ठ र डा. पंकज प्रताप देव पनि सहभागी भए।

इन्दिरा आईभिएफ स्थापना हुनुको उद्देश्य फर्टिलिटी केयरलाई सहज पहुँचयोग्य बनाउने र बाँझोपनबारे खुला तथा जानकारीपूर्ण संवादलाई प्रोत्साहन गर्ने बताइएको छ। केबल दुई वर्षमै, यसको शिविर तथा परामर्शहरूले करिब १,००० भन्दा बढी व्यक्तिलाई पुग्न सकेको छ र ५०० भन्दा बढी परिवारलाई अभिभावकत्वको अद्भुत खुशी दिलाउन सहयोग गरेको जनाइएको छ।

यस अवसरमा इन्दिरा आईभिएफका सीईओ क्षितिज मुर्दियाले काठमाडौंमा वितेका दुई वर्ष विश्वास निर्माण गर्ने यात्राको हिस्सा भएको उल्लेख गर्दै, परिवारहरूले आफ्नो जीवनको व्यक्तिगत अध्यायमा विश्वास दिएकोमा आभार व्यक्त गरे।

निर्देशक श्रीनिवास मदावुसीले नेपालभर थप स्थानहरूमा सेवा विस्तार गर्ने योजना रहेको बताए भने निर्देशक उमेश अग्रवालले पहुंच कार्यक्रममार्फत धेरै जोडीहरूले पहिलो पटक फर्टिलिटी चिकित्सकलाई भेटेको अनुभव साझा गरे।

केन्द्र प्रमुख डा. नेहा हुमागाईले दुई वर्षमा परिवारहरूको अनुहारमा देखिएको मुस्कान नै क्लिनिकको सबैभन्दा ठूलो खुशी भएको बताइन्। डा. मनीषा आचार्यले चिकित्सकदेखि सहयोगी कर्मचारीसम्मको दयालुता विरामीहरूले सबैभन्दा बढी सम्झने कुरा भएको उल्लेख गरिन्।

दोस्रो स्थापना दिवसको अवसरमा इन्दिरा आईभिएफ नेपालले प्रत्येक जोडीसंग विज्ञान-आधारित फर्टिलिटी केयरसहित उभिन र काठमाडौं तथा बाहिर पनि सचेतना फैलाउन निरन्तर प्रतिवद्धता दोहोर्याएको बताइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दिनप्रति दिन देशभर जाडो बढ्दै, काठमाडौंमा यस वर्षकै कम तापक्रम
    तराईमा हुस्सु र हिमालमा हिमपात : सतर्कता अपनाउन आग्रह
    चिसो बढेसँगै अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

    लोकप्रिय

    २०८२ साल पौष १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १७ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    ताजा

    २०८२ साल पौष २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    ट्रक व्यवसायी महासंघको पहलमा बागमती सरकारले दियो जेनजी प्रदर्शनपीडित सवारी साधनमा कर, दस्तुर र जरिवानामा छुट

    स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शुन्य प्रतिशत किस्ताको सुविधा सुरु

    तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
    • ट्रक व्यवसायी महासंघको पहलमा बागमती सरकारले दियो जेनजी प्रदर्शनपीडित सवारी साधनमा कर, दस्तुर र जरिवानामा छुट
    • स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शुन्य प्रतिशत किस्ताको सुविधा सुरु
    • तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु
    • यी ६ देशका पर्यटकलाई दक्षिण कोरियाले निःशुल्क भिसा दिने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.