• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१३ जेठ २०८३, बुधबार
१३ जेठ २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘इसेवा ह्याकाथन २०२६’ सौराहामा आयोजना हुँदै
  • ७ घण्टा 

आजदेखि लगातार चार दिन बिदा, सरकारी अस्पताल खुल्छन् ?
  • ९ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

मुस्लिम समुदायले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा
  • १० घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
  • १० घण्टा 

२०८३ जेठ १४ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

गण्डकी प्रदेशमा उपस्थिति विस्तार गर्दै कजारिया रमेश टायल्स : दलदलेमा नयाँ शोरुम सञ्चालनमा
  • १ दिन 

अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान
  • १ दिन 

आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’
  • १ दिन 

लोकप्रिय समाचार

  • १. वीरगन्ज नाकाबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

  • २. सर्पदंशबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह, राति हिँड्दा टर्च प्रयोग गर्न सुझाव

  • ३. इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

  • ४. भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

  • ५. ‘इसेवा ह्याकाथन २०२६’ सौराहामा आयोजना हुँदै

  • ६. पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

  • ७. जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु

  • ८. आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदन, प्रारम्भिक छनोट सुरु

  • ९. गर्मी र उकुसमुकुसबाट राहत : ब्ल्याकंडेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

  • १०. सुनको मूल्य सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

बन्ने भयो रोशीमा पुल, काभ्रेका दश गाविस लाभान्वित हुने

admin २०७३, माघ, १३

काभ्रे, १३ माघ :

काभ्रेको दक्षिणी क्षेत्रका १० भन्दा बढी गाविसको सर्वसाधारणलाई फाइदा पुग्ने गरी रोशी नदिमा पुल निर्माण हुने भएको छ । जिल्लाको शिखरआम्बोटे, खहरेपाँगु, भुग्देउ महाँकाल लगायत १० भन्दा धेरै गाविसका सर्वसाधारणहरुले पुल नहुँदा जोखिम मोलेर नदि तर्नुपर्ने अवस्थाको अन्त्य गर्न पुल निर्माण सुरु भएको हो । निर्माणाधीन पुलको काभ्रे क्षेत्र नंवर २ का सांसद रामहरि सुवेदीले शिलान्यास गरेका छन् । पटक पटक उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले रोशी नदिमा पुल निर्माणका लागि आश्वासन दिएपनि पुरा हुन सकेको थिएन ।

डन समेत रहेका फोरम नेता गणेश लामा, उनका बाबु, राप्रपा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका ब्यक्तिहरुले समेत फलामेसाँघुमा पुल निर्माणका लागि नामजाँचसमेत गरेका थिए । तर, काभ्रे क्षेत्र नंवर २ मा विजयी भएसँगै सांसद सुवेदीले पुल निर्माणको पहल अघि बढाएका थिए । उनले आफै पुलको नापजाँच गरेर सडक डिभिजन कार्यालय मार्फत निर्माणका लागि रकम बिनियोजन गराएका थिए ।

त्यसपछि झण्डै चार करोड बराबरको लागतमा रोशी नदिको फलामेसाँघुमा पुल निर्माण सुरु भएको हो । यस अघि उक्त क्षेत्रबाट नेपाली कांग्रेसका तत्कालिन सभापति शिवप्रसाद हुमागाई, माओवादीका अक्कल बहादुर थिङ विजयी भएका थिए । उनिहरुले समेत शिखरआम्बोटे गाविस र आसपास क्षेत्रका सर्वसाधारणलाई पुल निर्माणको आश्वासन दिए पनि पुरा भएको थिएन । २०७४ असार मसान्त भित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त पुल निर्माण पछि सोहि क्षेत्रमा विकासको सम्भावना र त्यहाँको उत्पादन बजारसम्म आउन सहज हुनेछ । पुल नहुँदा नदिको सतह बढेपछि रोशी वारीपारी यातायात बन्द हुँदै आएको थियो । उक्त पुल निर्माणपछि महादेवटार, सिपाली, शिशाखानी, कटुञ्जे, घर्तिछाप, बुढाखानी, गोकुले, बनखुु, महाँकाल, खहरेपाँगुका सर्वसाधारण लाभान्वित हुनेछन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
गण्डकी प्रदेशमा उपस्थिति विस्तार गर्दै कजारिया रमेश टायल्स : दलदलेमा नयाँ शोरुम सञ्चालनमा
सर्पदंशबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह, राति हिँड्दा टर्च प्रयोग गर्न सुझाव

ताजा

‘इसेवा ह्याकाथन २०२६’ सौराहामा आयोजना हुँदै

आजदेखि लगातार चार दिन बिदा, सरकारी अस्पताल खुल्छन् ?

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

मुस्लिम समुदायले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.