Jankari Kendra
२८ भाद्र २०८३, आईतवार
Worldlink

मिलको फितामा बेरिएर मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, बैशाख, १८
मिलको फितामा बेरिएर मृत्यु

तेह्रथुम,

 लालिगुराँस नगरपालिका–३ मुंशाङखेल बस्ने ५३ बर्षीया नरमायाँ पौडेलको मिलको फितामा बेरिएर मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने कृष्ण बहादुर लिम्बुको धान कुट्ने मिलमा शनिबार धान कुट्न जाँदा ओडेको पछेउरा  मिलको फितामा बेरिन जाँदा गम्भीर घाइते भएकी उनलाई घरमा लगी अस्पताल पठाउने क्रममा मृत्यु भएको नेपाल प्रहरीले बताएको छ  ।

Top Changing Nepal

युट्युब सट्स