भलिबल संघद्वारा अध्यक्ष प्रचण्डलाई सम्मान
जानकारी केन्द्र
२०७४, श्रावण, १५
काठमाडौं, श्रावण १५ । नेपाल भलिबल संघका पदाधिकारीहरुले आइतबार पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेकोमा सम्मान गरेको छ ।
आइतबार बिहान प्रचण्ड निवास लाजिम्पाटमा संघका पदाधिकारीहरुले अध्यक्ष प्रचण्डलाई सम्मान गर्नुभएको हो । भेटमा संघका अध्यक्ष मनोरञ्जन शर्मा, उपाध्यक्ष निरोसी मास्के, महासचिव जितेन्द्र बहादुर चन्द लगायतका पदाधिकारीहरुले अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीत्व काल भलिबल खेलका लागि स्वर्णीम् काल भएको भन्दै यसले नेपालको भलिबल खेलमा गुणात्मक प्रगति हुने बताउनु भयो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

