• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ जेठ २०८३, शुक्रबार
१५ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै
  • ८ घण्टा 

खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन
  • ९ घण्टा 

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमानको माग
  • १० घण्टा 

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • ११ घण्टा 

जंक फुड, इनर्जी ड्रिङ्क्स र सुर्तीजन्य वस्तुमा कर बढ्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज
  • १२ घण्टा 

बाढी, पहिरो र सडक मर्मतले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन
  • १३ घण्टा 

२४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन
  • १४ घण्टा 

ईभीमा भन्सार शुल्क अब मूल्यका आधारमा, स्वास्थ्य पूर्वाधार शुल्क पनि थपियो
  • १५ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

  • २. ईभीमा भन्सार शुल्क अब मूल्यका आधारमा, स्वास्थ्य पूर्वाधार शुल्क पनि थपियो

  • ३. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ४. गण्डकी प्रदेशमा उपस्थिति विस्तार गर्दै कजारिया रमेश टायल्स : दलदलेमा नयाँ शोरुम सञ्चालनमा

  • ५. देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

  • ६. आज दिउँसो ४ बजे बजेट सार्वजनिक हुँदै

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

  • ९. २४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन

  • १०. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

राशिफल – वैशाख २८ गते,शनिबार

admin २०७६, बैशाख, २७

सूर्योदय– ५:२० बजे, सूर्यास्त– १८:४२ बजे र दिनमान ३३ घडी २६ पला। गंगोत्पत्ति, गंगा सप्तमी।

जय गुरु देव !! जय शनि देव !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको- पञ्चाङ्ग
वि.सं. २०७६ साल वैशाख २८ गते,शनिबार,इश्वी सन् २०१९ मे ११ तारिख, शकसंवत् १९४१, परिधावी संवत्सर,उत्तरायण, वसन्त ऋतु,नेपाल संवत् ११३९ बछलाथ्व,वैशाख शुक्लपक्ष,तिथि– सप्तमी, १९:१५ बजेउप्रान्त अष्टमी, नक्षत्र– तिष्य, १३:०६ बजेउप्रान्त अश्लेषा, योग– गण्ड, १४:०२ बजेउप्रान्त वृद्धि,करण– गर, ८:२५ बजेदेखि वणिज, १९:१५ बजेउप्रान्त भद्रा, आनन्दादिमा मित्र योग,चन्द्रराशि– कर्कट,सूर्योदय– ५:२० बजे, सूर्यास्त– १८:४२ बजे र दिनमान ३३ घडी २६ पला। गंगोत्पत्ति, गंगा सप्तमी।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ साल वैशाख ३० गते, सोमबार,इश्वी सन् २०१९ मे १३ तारिख,शकसंवत् १९४१,परिधावी संवत्सर, उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३९ बछलाथ्व, वैशाख शुक्लपक्ष, तिथि– नवमी, १४:२३ बजेउप्रान्त दशमी। नक्षत्र– मघा, ९:५० बजेउप्रान्त पूर्वफाल्गुनी। योग– ध्रुव, ७:५७ बजेदेखि व्याघात, २८:५३ बजेउप्रान्त हर्षण,करण– कौलव, १४:२३ बजेदेखि तैतिल, २५:१० बजेउप्रान्त गर, आनन्दादिमा ध्वांक्ष योग, चन्द्रराशि– सिंह,सूर्योदय– ५:१८ बजे, सूर्यास्त– १८:४३ बजे र दिनमान ३३ घडी ३२ पला। वर्त/पर्व-सीता जयन्ती, अगस्ति काठमाडौं समान अक्षांश–रेखाबाट २३:०५ बजे अस्त।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
परदेशमा बसोबास गर्नेहरूले आफ्नो कमाइको केही अंश खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्नेछन्,आजको शुभ अंक ६ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
पारिवारिक सुख मिल्नेछ, मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ,आजको शुभ अंक १० रहेको छ।

मिथुन(का, कि,कु, घ, ङ , छ, के, को, ह)–
कुनै आम्दानीको नयाँ स्रोत देखा पर्नेछ,घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ,आजको शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
कामप्रति लगनशीलता बढ्ने छ,दैनिक कामकाजको चाप बढ्न सक्छ,शत्रुहरू पराजित हुनेछन् ,आजको शुभ अंक ८ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
साँझदेखि प्रतिकूल समय सुरु हुनसक्छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ,आजको शुभ अंक १२ रहेको छ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
दिनभरि लाभमूलक परिणाम प्राप्त भएपनि दिउँसोका तुलनामा बिहान राम्रो छ,आजको शुभ अंक ९ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ,यद्यपि घरपरिवारबाट सहयोग प्राप्त हुने नैै छ,आजको शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन्,जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने छ, बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ,आजको शुभ अंक ११ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
व्यवसायमा संलग्नहरूका लागि लाभ लिन सकिने छ,सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ,आजको शुभ अंक १ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
काममा सफलता र साख पाइने छ,चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन,आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन,सुरुमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ,आजको शुभ अंक ५ रहेको छ।

गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष) 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मुस्लिम समुदायले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा
२०८३ जेठ १४ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ जेठ १३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै

खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमानको माग

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.