• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ जेठ २०८३, शुक्रबार
१५ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै
  • ८ घण्टा 

खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन
  • ९ घण्टा 

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमानको माग
  • १० घण्टा 

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • ११ घण्टा 

जंक फुड, इनर्जी ड्रिङ्क्स र सुर्तीजन्य वस्तुमा कर बढ्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज
  • १२ घण्टा 

बाढी, पहिरो र सडक मर्मतले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन
  • १३ घण्टा 

२४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन
  • १५ घण्टा 

ईभीमा भन्सार शुल्क अब मूल्यका आधारमा, स्वास्थ्य पूर्वाधार शुल्क पनि थपियो
  • १५ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

  • २. ईभीमा भन्सार शुल्क अब मूल्यका आधारमा, स्वास्थ्य पूर्वाधार शुल्क पनि थपियो

  • ३. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ४. गण्डकी प्रदेशमा उपस्थिति विस्तार गर्दै कजारिया रमेश टायल्स : दलदलेमा नयाँ शोरुम सञ्चालनमा

  • ५. देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

  • ६. आज दिउँसो ४ बजे बजेट सार्वजनिक हुँदै

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

  • ९. २४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन

  • १०. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

जेठ २ गते,बिहीबारको राशिफल

admin २०७६, जेष्ठ, १

सूर्यास्त– १८:४५ बजे र दिनमान ३३ घडी ४१ पला। प्रदोष व्रत। कोका–कौशिकी संगममा मत्स्यदर्शन गर्ने सांस्कृतिक दिवस।

जय गुरु देव !! जय श्री कृष्ण !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको- पञ्चाङ्ग
वि.सं. २०७६ साल जेठ २ गते,बिहीबार, इश्वी सन् २०१९ मे १६ तारिख, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, नेपाल संवत् ११३९ बछलाथ्व, वैशाख शुक्लपक्ष, तिथि– द्वादशी, ७:३१ बजेउप्रान्त त्रयोदशी, नक्षत्र– चित्रा, २८:०८ बजेउप्रान्त स्वाती, योग– सिद्धि, २०:२२ बजेउप्रान्त व्यतीपात, करण– वालव, ७:३१ बजेदेखि कौलव, १८:३३ बजेउप्रान्त तैतिल, आनन्दादिमा चर योग, चन्द्रराशि– कन्या, १६:३९ बजेउप्रान्त तुला, सूर्योदय– ५:१७ बजे, सूर्यास्त– १८:४५ बजे र दिनमान ३३ घडी ४१ पला। प्रदोष व्रत। कोका–कौशिकी संगममा मत्स्यदर्शन गर्ने सांस्कृतिक दिवस।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ साल जेठ ३ गते। शुक्रबार,इश्वी सन् २०१९ मे १७ तारिख, शकसंवत् १९४१,परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, नेपाल संवत् ११३९ बछलाथ्व,वैशाख शुक्लपक्ष, तिथि– त्रयोदशी, ५:३९ बजेदेखि चतुर्दशी, २८:०७ बजेउप्रान्त पूर्णिमा, नक्षत्र– स्वाती, २७:२० बजेउप्रान्त विशाखा,योग– व्यतीपात, १७:५६ बजेउप्रान्त वरियान्, करण– तैतिल, ५:३९ बजेदेखि गर, १६:५० बजेपछि वणिज, २८:०७ बजेउप्रान्त भद्रा, आनन्दादिमा गद योग, चन्द्रराशि– तुला, सूर्योदय– ५:१६ बजे, सूर्यास्त– १८:४६ बजे र दिनमान ३३ घडी ४४ पला। नृसिंह जयन्ती। स्याङ्जा, लसर्घास्थित आलम देवी पूजा।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चोटपटक लाग्ने सम्भावाना छ,सामूहिक लगानीमा गरिएको व्यवसायले लाभ दिलाउनेछ,आवश्यक सामग्री किनमेल गर्दा विशेष सावधानी अपनाउनु होला,सचेत रहनुहोस,आजको शुभ अंक ११ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भेट्न आउनेहरूसँग सतर्क रहनुहोला,आफन्त बीच अविश्वास बढ्ला,पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफल हुनुहोला,आजको शुभ अंक ३ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
मन मिल्ने साथीले दोहोरो भूमिका निर्वाह गरी प्रणयसूत्रमा परिणत गरिदिने सम्भावना छ,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,नोकारीमा समस्या आउनेछ,आजको शुभ अंक १ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आलश्य पनि दूर हुनेछ,सामाजिक क्षेत्रमा नेतृत्वदायक भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनसक्छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,संयम एवं बोलीको मधुरताले,आजको शुभ अंक ५ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ, गोपनीयतामा ध्यान दिनुहोला,आजको शुभ अंक १० रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,थोरै बोल्नुहोला, मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,झुटा आरोप पनि लाग्नेछन्, चोटपटक लाग्ने सम्भावना छ,आजको शुभ अंक ५ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
मित्रहरूको आर्थिक सहयोग प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ, झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला, सामानहरू छुट्ने/हराउने सम्भावना छ,आजको शुभ अंक ८ रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ, भ्रमण, समस्या समाधान गर्न नयाँ रणनीति आवश्यक देखिन्छ, आजको शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
रोजगारीको क्षेत्रमा ढिलै अवसर हात लागे पनि सही मार्ग पहिल्याइनेछ,बिग्रन लागेका काम बन्नेछ,आफन्त बाट सहयोग पाइनेछ,कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,आजको शुभ अंक १२ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
गोपनीयतामा ध्यान दिनुहोला,खानपान तथा फेसनमा धन खर्च हुने देखिन्छ,सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव अनुसरण गर्दा थप उचाइमा पुगिने सम्भावना छ,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ,यात्रामा अवरोध हुने,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ, अपेक्षा अनुरूपको नतिजा प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ,आजको शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कार्य सम्पन्न गर्न थप मेहनत आवश्यक देखिन्छ,सचेत रहनुहोला,व्यापारमा अवरोध आउने, समस्याहरू धेरै आउनेछन्,योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ,आजको शुभ अंक ७ रहेको छ।

गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष) 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मुस्लिम समुदायले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा
२०८३ जेठ १४ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ जेठ १३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै

खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमानको माग

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.