• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १३ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १४ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १४ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

साउन १गते ,बुधबारको राशिफल

admin २०७६, असार, ३१

सूर्योदय– ५:२० बजे, सूर्यास्त– १८:५९ बजे र दिनमान ३४ घडी ९ पला।व्रत/पर्व- श्रावण संक्रान्ति, कर्कट राशिमा सूर्य १६:३५ बजे प्रवेश,शास्त्रोक्त दक्षिणायन प्रारम्भ, कण्डारक पूजा,लूतो फाल्ने सांस्कृतिक दिवस, थारू समुदायको गुरिया पर्व, बैतडी, गुजरमा बनारसी साउने मेला प्रारम्भ।

जय गुरु देव !! जय श्री हरि !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको- पञ्चाङ्ग
वि.सं. २०७६ साउन १, बुधबार, इ.स. २०१९ जुलाई १७, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ दिल्लागा,श्रावण कृष्णपक्ष, प्रतिपदा, २७:१९ उप्रान्त द्वितीया, नक्षत्र– उत्तराषाढा, २२:३५ बजेउप्रान्त श्रवण, योग– विष्कम्भ, २८:१२ बजेउप्रान्त प्रीति ,करण– वालव, १४:४० बजेदेखि कौलव, २७:१९ बजेउप्रान्त तैतिल,आनन्दादिमा वज्र योग, चन्द्रराशि– मकर, सूर्योदय– ५:२० बजे, सूर्यास्त– १८:५९ बजे र दिनमान ३४ घडी ९ पला।व्रत/पर्व- श्रावण संक्रान्ति, कर्कट राशिमा सूर्य १६:३५ बजे प्रवेश,शास्त्रोक्त दक्षिणायन प्रारम्भ, कण्डारक पूजा,लूतो फाल्ने सांस्कृतिक दिवस, थारू समुदायको गुरिया पर्व, बैतडी, गुजरमा बनारसी साउने मेला प्रारम्भ।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ साउन २, बिहीबार,इ.स. २०१९ जुलाई १८, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ दिल्लागा, श्रावण कृष्णपक्ष,द्वितीया, २८:५४ उप्रान्त तृतीया, नक्षत्र– श्रवण, २४:४४ बजेउप्रान्त धनिष्ठा, योग– प्रीति, २८:३१ बजेउप्रान्त आयुष्मान्, करण– तैतिल, १६:०४ बजेदेखि गर, २८:५४ बजेउप्रान्त वणिज, आनन्दादिमा ध्वज योग, चन्द्रराशि– मकर, सूर्योदय– ५:२० बजे, सूर्यास्त– १८:५९ बजे र दिनमान ३४ घडी ६ पला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्त तथा साथि भाइ संग सहयोगको आदानप्रदान गरिनेछ, पढाइ लेखाइमा रुची बढे संगै नया ठाउ र जिम्मेवारीको प्राप्ति पनि हुन सक्ने देखिन्छ,नया साथिसंगको हेलमेलले साता सुखी र खुशी रहनेछ,आजको शुभ अंक ६ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बौद्धिक कार्यबाट हुने सफलता कायम रहनेछ.व्यापार,व्यवसाय एवं व्यवस्थापन पक्ष सवल रहनेछ,प्रतिष्पर्धा गर्न गरे पनि कार्यमा सफलता मिल्ने छ,काम व्यवहारमा सफलता मिल्ने छ,,आजको शुभ अंक १० रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
स्वास्थ्य पनि राम्रो रहनेछ,अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,दुर्घटनाको सम्भाव्य रहेको छ,राजानिक र सामाजिक प्रतिष्ठा बढ्नेछ,तपाइको सहयोगको सबैले प्रशंशा गर्नेछन, आजको शुभ अंक ११ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,पत्नीको सम्बन्धमा कमजोरी आउनेछ,पारिवारिक समझदारी बिग्रन सक्छ,अनाबस्यक रिस बढ्नाले सोचन शक्तिमा कमि आउनेछआजको शुभ अंक ७ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
लगानी सही ठाउँमा हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,संचित गरेका धनमाल हराउन सक्नेछ,रिस बढ्नाले आफन्त संगको सम्बन्धमा कमजोरी आउने सम्भाबना देखिन्छ,आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
धार्मिक आस्था र नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ,खर्च र चिन्ता बढ्न सक्छ,आफ्नै बोलिबाट काम व्यवहारमा समस्या आउन सक्छ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्,आजको शुभ अंक ९ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
पढाई लेखाईमा प्रगति हुनेछ,बिदेश जान सकिने सम्भावना राम्रो देखिन्छ,धर्म कर्ममा रुची बढ्नेछ भने दुखि र असाहाय व्यक्तिहरुको सेवामा समय बित्नेछ,आजको शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
विश्वास गरेका व्यक्तिले धोका दिने छन्,धनसम्पति दिँदै हुनुहुन्छ भने नदिँदा नै राम्रो हुनेछ,काममा पराक्रम देखाउन सकिने छ,अरूको विश्वास जित्नै अघि बढ्न सकिने छ,धन आर्जन गर्ने अवसर मिल्ने छ,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ,प्रेम सम्बन्ध र बैबाहिक राम्रो हुनेछ,समय उत्तम रूपले चलेको छ, सकारात्मक सोचाई रहने छ,अध्यात्मिक शक्ति बढ्ने छ,आजको शुभ अंक १ रहेको
छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धार्मिक भावमा नकारात्मक उर्जा बढ्नेछ,खेलकुद त्यसैगरी राजनितिमा हुनुभएका हरुको लागि राम्रो देखिन्छ,सुरुवातमा बिबाद तथा खर्च बढ्नेछ,बिचार पुर्याउनुहोला,स्वास्थ्य पनि राम्रो हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धनसम्पति फस्नेखालको योग छ,रोकिएका काम पुरा गर्न सकिनेछ,नया सोच र जागरमा बढवा आउनेछ,असल र विशिष्ट बस्त्र आभूषणको प्राप्ति संगै मनमा प्रशन्नता छाउनेछ,आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
विवाद बढ्न सक्छ,स्वास्थ्य पनि राम्रो हुनेछ,अनुकरणीय रहेको छ,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,सन्तान पक्षको सन्तोष मिल्ने छ,आजको शुभ अंक १२ रहेको छ।

गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष) 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.