• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ जेठ २०८३, बुधबार
०६ जेठ २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत
  • १३ घण्टा 

२०८३ जेठ ०७ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक
  • १३ घण्टा 

नेप्से परिसूचक ३० अंकले बढ्यो
  • १४ घण्टा 

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक : आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी
  • १८ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • १९ घण्टा 

राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि ३० अर्ब निक्षेप संकलन गर्ने
  • २० घण्टा 

संघर्षपूर्ण खेलमा मलेसियामाथि नेपालको शानदार जित
  • २१ घण्टा 

प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८३ जेठ ०३ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ३. डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित

  • ४. २०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ७. एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि : परीक्षा तालिका सार्वजनिक

  • ८. आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक

बाथरुममा ग्यास लिक हुँदा दिदीबहिनीको मृत्यु

admin २०७६, माघ, ७

काठमाडौं। १७ र २४ वर्षका दुई दिदीबहिनीको मृत्यु कथित रुपमा बाथरुममा खतरनाक ग्यास लिक भएका कारण भएको छ । यो घटना पाकिस्तानको पंजाब प्रान्तको दौलत नगरको हो । बेलायती मिडिया मिररका अनुसार दुवै दिदीबहिनी बेलायती नागरिक हुन् र उनीहरु आफ्ना हजुरबुवाको पुण्यतिथिको अवर पारेर पाकिस्तान आएका थिए ।

समाचारमा जनाइएअनुसार बाथरुममा गिजरबाट ग्यास लिक भएका कारण २४ वर्षकी मारिया र १७ वर्षकी नादिरा रहमानको मृत्यु भएको हो । दुवै घरको भुइँमा लडेको अवस्थामा भेटिएका थिए । १२ जनवरीमा भएको मृत्युको समाचार अन्तर्राष्ट्रिय मिडियामा अहिले मात्र आएको हो । पाकिस्तानी अधिकारीहरुले घटनाको जाँच भइरहेको बताएका छन् ।

पोष्टमार्टम रिपोर्टसँग सम्बन्धित जानकारी अझै सार्वजनिक गरिएको छैन । पाकिस्तानी मिडियाका अनुसार अभिभावकले दुवै दिदीबहिनीको मृत्यु दुर्घटनामा भएको मानेका छन् र कानुनी कारवाहीबारे विचार गरिरहेका छन् । पाकिस्तानमा रहेका यी दिदीबहिनीका आफन्त भने घटनाको कैयौं दिन भइसक्दा समेत यस विषयमा कुरा गर्नबाट पछि हटिरहेका देखिएका छन् ।

आफन्तले यस विषयमा कुरा गर्न नमानेपछि सामाजिक संजालमा विभिन्न हल्ला फैलिएका छन् । केहीले भने यी दिदीबहिनीको ‘अनर किलिङ’ (प्रतिष्ठा जोगाउन परिवारबाटै हत्या) भएको मानेका छन् । यी दिदीबहिनीकी सौतेनी आमाले भने आरोप अस्वीकार गरेकी छिन् । बेलायतको शेफिल्डमा बस्ने दिदीबहिनीका छिमेकीले भने दिदीबहिनीको मृत्यु भएको थाहा पाएको तर मृत्युको कारण स्पष्ट नभएको बताएका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?
डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

ताजा

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

२०८३ जेठ ०७ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक

नेप्से परिसूचक ३० अंकले बढ्यो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.