Jankari Kendra
२५ भाद्र २०८३, बिहीबार
Worldlink

आज काठमाडौं उपत्यकामा थपिए दोस्रो लहरको सबैभन्दा कम संक्रमित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, जेष्ठ, १२
आज काठमाडौं उपत्यकामा थपिए दोस्रो लहरको सबैभन्दा कम संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ को दोस्रो लहरको सबैभन्दा कम संक्रमित थपिएका छन् । आज उपत्यकाका तीन जिल्लामा जम्मा १ हजार ४९३ जना संक्रमित थपिएका हुन् ।

काठमाडौैं जिल्लामा १ हजार १४९, ललितपुर जिल्लामा २४१ र भक्तपुर जिल्लामा ११३ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै नेपालमा ६ हजार ६ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् ।

Top Changing Nepal

युट्युब सट्स