भोलिसम्म न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्छौं : गृहमन्त्री लामिछाने
जानकारी केन्द्र
२०७९, पुष, २१
काठमाडौं । सरकारले भोलिसम्म न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आज बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा न्यूनतम साझा कार्यक्रम भोलिसम्म ल्याउने सहमति भएको हो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले यस्तो बताएका हुन् । उनले भने,‘सम्भवतः हामी भोलि नै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्छौं ।’
न्यूनतम साझा कार्यक्रममा आफ्नो दलले भ्रष्टाचार नियन्त्रणको लागि विशेष कदम चालिनुपर्नेमा जोड दिएको लामिछानेको भनाई छ । त्यस्तै, किसानलाई समयमै मल उपलब्ध गराउने, युवाहरुलाई रोजगारी दिने कुरामा जोड दिएको उनको भनाई छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


