भारतमा एकैदिन १० हजारमा कोरोना संक्रमण
जानकारी केन्द्र
२०८०, बैशाख, ३
एजेन्सी । बितेका २४ घन्टामा भारतमा १० हजार ७ सय ५३ जना कोरोनाका बिरामी थपिएका छन् । शुक्रबार ११ हजार १ सय ९ जना बिरामी भेटिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत बिहिबार १० हजार एक सय ५८ जनामा कोभिड(१९ भेटिएको थियो । अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घन्टामा ६ हजार ६ सय २८ जना स्वास्थ्य लाभ गरी घर फर्केका छन् । हालसम्म ४ करोड ४२ लाख २३ हजार २ सय ११ जना कोरोनामुक्त भएका छन् ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

