• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
  • ११ घण्टा 

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
  • १२ घण्टा 

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • १४ घण्टा 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • १७ घण्टा 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • १८ घण्टा 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • १८ घण्टा 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १ दिन 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • २. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ३. भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • ७. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ८. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • १०. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

मंसिर २३ देखि २९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८०, मंसिर, २३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । धार्मिक यात्राको योग छ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारले पनि साथ दिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो साता शुभ र मङ्गल कार्यको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शुभकार्यको चर्चा चल्ने र सरुवा बढुवाको योग छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । साताको मध्यमा अनावश्यक ठाउँमा धन खर्च हुने र शेयर बजारले पनि दिन नसक्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो सातामा नयाँ कार्यको योजना बन्ने वा प्राप्ति हुनेछ । कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । मनमा हर्ष र उमङ्ग र उत्साह छाउनेछ । प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । व्यापार र व्यवसाय पनि फस्टाउनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको सुरुका दिनमा निर्णायक क्षमतामा कमी आउनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शत्रुपक्ष हावी हुन सक्नेछन् । सोमबारबाट आफन्तको साथ र सहयोग मिल्नेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्राविधिक र वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अधुरो र आँटेको कार्य पुरा होला । शेयर बजारमा गरेको लगानीले पनि राम्रै प्रतिफल देला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र माइलो यात्राको योग रहेको छ । रोकिएका घरायसी तथा अन्य काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ, तर शेयर बजारबाट भने नोक्सानी हुन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो हप्तामा नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । अनावश्यक खर्चबाट बच्न सकिन्छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सामाजिक र कूटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि लाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता यात्रा गर्दा सचेत हुनुपर्नेछ । स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने र शेयर बजार तथा व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । मङ्गलबारबाट दैनिकी काम सहजै सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मनलाग्ने छ । शुभ कार्यको योजना पनि बन्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो हप्ता विद्या र बुद्धिको विकास हुनेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । नयाँ रोजगारको अवसर मिल्नेछ । सामाजिक क्षेत्र र राजनैतिक कार्यमा सफलता मिल्नेछ । मध्य चुनौतीको सामना गरि गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला, शेयर बजारले पनि राम्रो प्रतिफल नदेला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो साता समाजमा हितको लागि लाभदायक छलफल हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । मनोबल उच्च नै रहनेछ । पारिवारिक साथ सहयोग र समर्थन मिल्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । वैदेशिक कार्य र आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यमा स्वास्थ्यमा समस्या आउन सक्छ । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता माध्यम नै रहनेछ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । अध्ययन तथा अध्यापनमा समय बढि नै लगानी गर्नुपर्ने देखिन्छ । मध्य सातामा दैनिक कार्यहरूमा प्रगति हुनेछ । शेयर बजार तथा वित्तिय संस्थाबाट लाभ मिल्नेछ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.