Jankari Kendra
१३ श्रावण २०८३, बुधबार
Worldlink

महोत्तरीमा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, चैत्र, १८
महोत्तरीमा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

महोत्तरी । मटिहानी नगरपालिका-७ बसपार्कबाट स्रोत नखुलेको नगद १२ लाख ५० हजार ८ सय ४० रूपैयाँसहित धनुषा जनकपुर उपमहानगरपालिका-२५ लोहना बस्ने ६४ वर्षीय महम्द वसिरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स